CG Electronics
IME Life
NIMB

कामना सेवा विकास बैंकलाई अग्राधिकार शेयर जारी गर्न सेबोनको स्वीकृति

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कामना सेवा विकास बैंकलाई ९ प्रतिशत लाभांशदर तोकिएको रु. १०० अंकित ३५ लाख कित्ता अविमोच्य असञ्चिती अग्राधिकार शेयर जारी गर्न अनुमति प्रदान गरेको छ। बैंकको १८औँ वार्षिक साधारणसभाबाट अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित भई नेपाल राष्ट्र बैंकको स्वीकृति लिएको थियो। सोही प्रस्ताव धितोपत्र बोर्डमा पेस गरेपछि सेबोनले औपचारिक स्वीकृति प्रदान गरेको हो।

अग्राधिकार शेयर जारी भएपछि बैंकको पूँजीगत संरचना थप सुदृढ हुने, पुँजीकोष थप मजबुत हुने र व्यवसाय विस्तारको दायरा बढ्ने बैंकले जनाएको छ। हालको बजार तरलता अवस्था तथा प्रतिफल दरलाई दृष्टिगत गर्दा ९ प्रतिशत लाभांश प्रदान गर्ने यो अग्राधिकार शेयर संस्थागत लगानीकर्ताहरूका लागि आकर्षक लगानी अवसर बन्न सक्ने बैंकको विश्वास छ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोष सुदृढ बनाउन हकप्रद शेयरका विकल्पका रूपमा अविमोच्य असञ्चिती अग्राधिकार शेयर जारी गर्ने व्यवस्था सर्कुलरमार्फत खुला गरेको थियो। सोही नीति अनुसार कामना सेवा विकास बैंकले अग्राधिकार शेयर निष्कासन प्रक्रिया अघि बढाएको हो।

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी र वासिङ मेसिन हस्तान्तरण

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी...

वि.सं.२०८३ असार २४ बुधवार १९:००

  काठमाडौं, असार २४ – फोनपोइन्ट्सले हालै सम्पन्न आफ्ना दुई...

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना फैलाउँदै वल्र्डलिंक

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना...

वि.सं.२०८३ असार २४ बुधवार १४:००

  काठमाडौं। वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...