CG Electronics
IME Life
NIMB

अविरल वर्षा र बाढी–पहिरोबाट परेका बीमा दाबीमध्ये १ करोड ८८ लाख भुक्तानी

NIMB
Himalayan Bank

 

काठमाडौं। असोज १८ गतेदेखि सुरु भएको अविरल वर्षा तथा बाढी–पहिरोका कारण देशभर भएको भौतिक तथा आर्थिक क्षतिको विपत्–दाबी निर्जीवन बीमा कम्पनीहरूमा तीव्र गतिमा दर्ता हुँदै आएका छन्। हालसम्म ७८१ वटा प्रारम्भिक बीमा दाबी दर्ता भइसकेका छन्। ती दाबीहरूको कूल प्रारम्भिक रकम करिब रू. ४ अर्ब ४ करोड रहेको बीमा प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार दर्ता भएका दाबीहरूमध्ये ६७ वटा दाबी समेटी करिब रू. १ करोड ८८ लाख रकम बीमितलाई भुक्तानी गरिसकिएको छ। बाँकी दाबीहरूको विवरण संकलन, मूल्यांकन तथा भुक्तानी प्रकृया क्रमशः अघि बढिरहेको बताइएको छ।

प्राधिकरणले उपलब्ध गराएको अद्यावधिक तथ्यांक अनुसार १३ निर्जीवन बीमा कम्पनी र २ लघु निर्जीवन बीमा कम्पनी मार्फत विभिन्न बीमा योजनामा दाबी दर्ता र जोखिम मूल्यांकनको काम जारी छ। प्रभावित क्षेत्रमा क्षतिको यथार्थ विवरण अझै संकलन भइरहेकाले दाबीको सङ्ख्या र रकम थप वृद्धि हुने अनुमान गरिएको छ।

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...