CG Electronics
IME Life
NIMB

ग्लोबल आइएमई बैंक र डिएआई–उदय परियोजनाको सहकार्य

NIMB
Himalayan Bank

 

कोशी प्रदेश, २४ डिसेम्बर २०८२ – ग्लोबल आइएमई बैंक लिमिटेड र डिएआई–उदय परियोजनाले कोशी प्रदेशका साना तथा लघु उद्यमहरुलाई कर्जा उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मी र परियोजनाका चिफ अफ पार्टि अरुण रानाले हस्ताक्षर गरेका हुन्।

यस सहकार्य अनुसार, परियोजनाले छनौट गरेका उद्यमहरुले बैंकको सम्पूर्ण कोशी प्रदेश शाखाबाट सहज कर्जा पाउनेछन्। यसले व्यवसाय विस्तारमा सहयोग पु¥याउने र रोजगारी सिर्जना बढाउने विश्वास व्यक्त गरिएको छ।

डिएआई–उदय परियोजनाले नवीकरणीय ऊर्जा, कृषि प्रशोधन, आईटी, पर्यटन र उत्पादनमूलक उद्योगमा व्यवसायिक उन्नतिको लागि वित्तीय पहुँच सजिलो बनाउँदै आएको छ।

ग्लोबल आइएमई बैंक देशभर ७७ जिल्लामा शाखा सञ्जाल, एटीएम र वैदेशिक प्रतिनिधि कार्यालयमार्फत ग्राहक सेवा दिँदै आएको छ। साथै, बैंकले विश्वभर नेपाली नागरिकहरुलाई रेमिट्यान्स सेवा उपलब्ध गराउँदै आर्थिक समृद्धिमा योगदान पुर्‍याइरहेको छ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १८:४२

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड २०२६ अन्तर्गत ब्रोंज अवार्डबाट सम्मानित

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक...

वि.सं.२०८३ साउन ९ शनिवार १६:४०

  काठमाडौं, नेपाल – २०८३ श्रावण ४ – द ब्रिटिस...

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक निर्णय नभएको दाबी

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक...

वि.सं.२०८३ साउन ९ शनिवार १४:२५

  काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शिक्षा, विज्ञान...

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ सम्मान

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई...

वि.सं.२०८३ साउन ९ शनिवार १४:१३

  काठमाडौं, नेपाल। नबिल बैंकले इन्डियन चेम्बर अफ कमर्स (आईसीसी)द्वारा...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...

सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएटहरूलाई सम्मान, नेपालमा नयाँ एआई कार्यक्रम सुरु

सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएटहरूलाई सम्मान, नेपालमा...

वि.सं.२०८३ साउन ९ शनिवार १३:५५

  रोजगार प्रवर्द्धन: कार्यक्रमले उदीयमान प्रविधि शिक्षालाई उद्योग एक्सपोजर र...