CG Electronics
Ncell NPL
NIMB

नयाँ वर्षको अवसरमा टाटाको ‘बिग स्विच’ अफर, एक्सचेन्ज मूल्याङ्कनदेखि आजीवन निःशुल्क चार्जिङसम्म

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं। अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले ग्राहक लक्षित विशेष ‘न्यू इयर बिग स्विच’ अभियान सार्वजनिक गरेको छ। माघ १ देखि ४ गते (जनवरी १५–१८)सम्म सञ्चालन हुने यस चार दिने योजनामार्फत पुरानो गाडी साटेर नयाँ टाटा सवारीसाधन खरिद गर्न इच्छुक ग्राहकलाई आकर्षक सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार अभियानको मुख्य आकर्षण पुरानो गाडीको उत्कृष्ट एक्सचेन्ज मूल्याङ्कन हो, जसले ग्राहकलाई आधुनिक सवारीमा सजिलै अपग्रेड हुन सहयोग पुर्‍याउनेछ। अभियान अवधिभर टाटा गाडी बुकिङ गर्ने ग्राहकले आकर्षक उपहार र नगद छुट समेत प्राप्त गर्ने छन्।

विद्युतीय सवारी साधन किन्न इच्छुक ग्राहकका लागि कम्पनीले आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, नि:शुल्क होम चार्जिङ जडान, र एसेसोरिज उपलब्ध गराइने जनाएको छ। साथै नयाँ गाडी खरीद गर्दा एक वर्षको सवारी कर छुट सहित थप अफरहरू पनि लागू हुने जानकारी सिप्रदीले दिएको छ।

कम्पनीले ‘बिग स्विच’ अभियानले ग्राहकलाई किफायती, वातावरण–मैत्री र प्रविधि–सम्पन्न टाटा सवारीसाधन अपनाउन प्रोत्साहित गर्ने विश्वास व्यक्त गरेको छ।

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका :...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २३:१३

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै...

ललितपुर महानगरलाई ११ थान फोटोन TM1 हस्तान्तरण : नेपालमै पहिलो पटक फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने

ललितपुर महानगरलाई ११ थान फोटोन TM1 हस्तान्तरण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २१:४३

  काठमाडौं, नेपाल – १५ अप्रिल २०२६ – नेपालमा फोटोन...

एलआरआर मोटर्सद्वारा काठमाडौँस्थित शोरुममा “जिली EX5 सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल” को आयोजना

एलआरआर मोटर्सद्वारा काठमाडौँस्थित शोरुममा “जिली EX5 सुपर...

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:१६

  काठमाडौँ । जिली EX5 म्याक्स तथा प्रो विद्युतीय सवारी...

विश्व मञ्चमा नेपालको ऐतिहासिक सफलता- EMTECH २०२६ र VECV अन्तर्राष्ट्रिय सेल्स प्रतियोगिता PROFORMERS सिजन ११ गरी दुई ठाउँमा जित

विश्व मञ्चमा नेपालको ऐतिहासिक सफलता- EMTECH २०२६...

वि.सं.२०८३ वैशाख २ बुधवार २३:३७

  काठमाडौँ, अप्रिल १५, २०२६- नेपालले अन्तर्राष्ट्रिय मञ्चमा उल्लेखनीय दोहोरो...

जेडी पावर २०२६ गुणस्तर जाँचमा दिपल एस०५ पहिलो स्थानमा

जेडी पावर २०२६ गुणस्तर जाँचमा दिपल एस०५...

वि.सं.२०८३ वैशाख २ बुधवार १५:५७

दिपल एस०५ ले जेडी पावर २०२६ चाइना गुणस्तर जाँचको प्युअर...

रोयल इन्फिल्डको २०२६ गोवन क्लासिक ३५० नेपालमा सार्वजनिक, मूल्य र विशेषता सार्वजनिक

रोयल इन्फिल्डको २०२६ गोवन क्लासिक ३५० नेपालमा...

वि.सं.२०८३ वैशाख २ बुधवार १५:०४

काठमाडौं । Royal Enfieldको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभले...