NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

माघ १८ देखि फागुन ४: नारायणी बैंकको शेयर लिलाम खुल्ने

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो अवितरित हकप्रद शेयर पुनः लिलाम बिक्रीमा ल्याएको छ। बैंकले असोज २ गतेदेखि कात्तिक ९ गतेसम्म हकप्रद शेयर बाँडफाँड गर्दा संस्थापक समूहतर्फ ६,०३,१६२ कित्ता शेयर बाँकी रहँदा, मंसिर १८–२५ गतेसम्म लिलाम बढाबढ मार्फत् २,९६,६५६ कित्ता मात्र बिक्री भएको थियो।

यसरी अझै बाँकी रहेको ३,०६,५९७ कित्ता अवितरित शेयर माघ १८ देखि फागुन ४ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गरी बिक्री हुने बैंकले जानकारी दिएको छ।

शेयरको न्यूनतम मूल्य प्रति कित्ता रू १०० तोकिएको छ भने न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ। इच्छुक व्यक्ति वा संस्थाले आफैंले किन्न चाहेको शेयर संख्या र मूल्य खुलाएर बोलपत्र पेश गर्न सक्नेछन्।

बोलपत्र फाराम काठमाडौंको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटल लिमिटेड तथा ग्लोबल आइएमई बैंकका विराटनगर, आदर्शनगर, वीरगंज, हेटौंडा, नारायणगढ, न्यूरोड (पोखरा) र बुटवल (मिलनचोक) शाखा कार्यालयमा उपलब्ध छन् र सोही स्थानमा बुझाउन सकिनेछ।

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:५०

काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० कार्यक्रम...

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी क्याम्प

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:४३

लेबरमा २० प्रतिशतसम्म छुट, निःशुल्क वर्षायाम सुरक्षा जाँच र विशेष...

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन : सरोकारवाला के भन्छन् ?

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३८

  अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा...

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३५

  काठमाडौं, २८ साउन। काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी...

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३१

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार,...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:११

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा...