CG Electronics
Ncell NPL
NIMB

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाफा घट्यो, चालू आवमा १ अर्ब ६१ करोड

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ६१ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको सोही अवधिमा बैंकले २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो, जसले ४३ प्रतिशतको गिरावट देखाउँछ।

बैंकले नाफा घट्ने मुख्य कारणका रूपमा कर्जाको मागमा कमी, छोटो अवधिमा ब्याजदर परिवर्तन, जेनजी आन्दोलनपछिको राजनैतिक अस्थिरता र आर्थिक अनिश्चिततालाई बताएका छन्।

चालू त्रैमाससम्म बैंकको खुद ब्याज आम्दानी १२.८३ प्रतिशतले घटेर ६ अर्ब ४२ करोड ३ लाख रुपैयाँमा पुगेको छ भने कुल सञ्चालन आम्दानी ८ अर्ब ५८ करोड ४८ लाख रुपैयाँमा सीमित भएको छ। सञ्चालन नाफा पनि घटेर २ अर्ब ३३ करोड ८७ लाख रुपैयाँ पुगेको छ, जसले प्रतिशेयर आम्दानी १६.६० रुपैयाँबाट घटेर ९.४५ रुपैयाँ बनाएको छ।

त्यसैगरी, खराब कर्जा (एनपीएल) ५.८६ प्रतिशतबाट बढेर ७.९० प्रतिशत पुगेको छ। बैंकको चुक्ता पूँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ, जगेडा कोष ऋणात्मक ३ अर्ब ६१ करोड १० लाख र रिजर्भ कोष ३५ अर्ब ९६ करोड ३१ लाख रुपैयाँ रहेको छ। बैंकले ३ खर्ब २८ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरी ५ खर्ब १९ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

CG Electronics
पोल्याण्डद्वारा मानार्थ वाणिज्यदूत गोल्छालाई ‘अर्डर अफ मेरिट’ को अफिसर क्रस प्रदान

पोल्याण्डद्वारा मानार्थ वाणिज्यदूत गोल्छालाई ‘अर्डर अफ मेरिट’...

वि.सं.२०८२ माघ १७ शनिवार १२:४९

  काठमाडौं। भारतका लागि पोल्याण्ड गणतन्त्रका कार्यवाहक राजदूत, महामहिम डा....

नेपालमा जीवन बीमा कम्पनीहरुको व्यवसाय चालु आर्थिक वर्षको पुष महिनामा १७ अर्ब ४७ करोड रुपैयाँ पुग्दै १७ प्रतिशतले बढ्यो

नेपालमा जीवन बीमा कम्पनीहरुको व्यवसाय चालु आर्थिक...

वि.सं.२०८२ माघ १७ शनिवार १२:१३

  काठमाडौं। नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको...

वाणिज्य बैंकको खुद ब्याज आम्दानी झण्डै १ खर्ब, वृद्धि दर भने सीमित

वाणिज्य बैंकको खुद ब्याज आम्दानी झण्डै १...

वि.सं.२०८२ माघ १७ शनिवार ११:५६

  काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्म...

नेक्सजेन म्यानेजमेन्टले “डबल बी” रेटिंग प्राप्त गर्यो

नेक्सजेन म्यानेजमेन्टले “डबल बी” रेटिंग प्राप्त गर्यो

वि.सं.२०८२ माघ १६ शुक्रवार २३:३६

  काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले सर्वसाधारणमा...

लामिनार टायलले पायो ‘फुल्ली भिट्रिफाईड टायल’को नेपाल गुणस्तर चिन्ह

लामिनार टायलले पायो ‘फुल्ली भिट्रिफाईड टायल’को नेपाल...

वि.सं.२०८२ माघ १६ शुक्रवार २२:३४

काठमाडौँ । लुम्बिनी सेरामिक्स लिमिटेडको उत्पादन लामिनार टायल्स र क्रेस्टा...

आइक्यानको आठौँ दीक्षान्त समारोह सम्पन्न, १४१ चार्टर्ड एकाउन्टेन्ट दीक्षित

आइक्यानको आठौँ दीक्षान्त समारोह सम्पन्न, १४१ चार्टर्ड...

वि.सं.२०८२ माघ १६ शुक्रवार २२:०६

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) को आठौँ दीक्षान्त समारोह...