CG Electronics
IME Life
NIMB

बजाजको नयाँ बाइक पल्सर २२० एफ एफआई बीएस६ नेपालमा

NIMB
Himalayan Bank

काठमाडौँ । बजाजको लोकप्रिय बाइक पल्सर २२0 एफ एफआई बीएस६ अब नेपालमा उपलब्ध भएको छ। आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले नयाँ संस्करण सार्वजनिक गरेको हो।

नयाँ पल्सर २२0एफमा फुल डिजिटल कन्सोल, फ्युल इन्जेक्सन प्रविधि, डबल च्यानल एबीएस र आकर्षक ग्राफिक्स जस्ता सुविधाहरू थपिएका छन्। बाइकको रंग अब गाढा हरियो शेडमा ब्ल्याक र ओरेन्ज हाइलाइट्स र गोल्ड एक्सेन्टसहित उपलब्ध छ।

डिजिटल कन्सोलले ब्लुटुथ कनेक्टिभिटी, टर्न–बाइ–टर्न नेभिगेसन र कल एक्सेप्ट/रिजेक्ट जस्ता सुविधा प्रदान गर्छ। बीएस६ इन्जिनले २१ पीएस पावर र १८.५५ एनएम टर्क उत्पादन गर्दछ। फुल एलईडी हेडलाइटले रातको यात्रा सुरक्षित बनाउँछ।

नयाँ पल्सर २२0एफको मूल्य ४ लाख ३९ हजार ९ सय रुपैयाँ तोकिएको छ। हाल बाइकको बुकिङ र टेस्ट राइड उपलब्ध छ।

 

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

वि.सं.२०८३ असार ११ बिहीवार १२:१८

  काठमाडौं।नेपालका सर्वाधिक रुचाइएका इभी ब्रान्ड दिपल, नामी र सेरेसका...

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारी

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा,...

वि.सं.२०८३ असार ९ मंगलवार ०९:१६

  काठमाडौं, असार ८ — जेसीबी निर्माण उपकरण खरिदलाई सहज...

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको सुरुवाती मूल्य ४६ लाख ९९ हजार, टप भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँ

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको...

वि.सं.२०८३ असार ९ मंगलवार ०८:५४

  नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी इम्पेक्स...

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

  काठमाडौं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले...