CG Electronics
IME Life
NIMB

सगरमाथा लुम्बिनी इन्सुरेन्सद्वारा कृषि, पशुपंक्षी र जडीबुटी बीमा अभिकर्ता तालिम सम्पन्न

NIMB
Himalayan Bank

उदयपुर। मिति २०८२।१०।१३ गते मङ्गलबारदेखि २०८२।१०।१५ गते बिहिबारसम्म सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी लिमिटेडको आयोजनामा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका १० स्थित होटल ओल्ड दरबारमा तीन दिने कृषि, पशुपंक्षी तथा जडीबुटी बीमा अभिकर्ता तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता कोशी प्रदेश प्रमुख श्री नारायण गौतमले गर्नु भएको थियो भने सहजीकरण कृषि तथा पशुपंक्षी विभाग प्रमुख उमेश ढकालले गर्नुभएको थियो। कार्यक्रममा इन्सुरेन्स कम्पनीका प्रतिनिधि साथै विभिन्न जिल्लाहरूबाट सहभागीहरूले सहभागिता जनाएका थिए।

तीन दिने तालिममा १५ जना सहभागीहरूले भाग लिएर सफलतापूर्वक प्रमाणपत्र प्राप्त गरेका छन्। तालिम सञ्चालनका लागि उदयपुर गाईघाट शाखा कार्यालयका प्रमुख धनबहादुर कटुवाल जिम्मेवारीमा रहेका थिए।

सगरमाथा लुम्बिनी इन्सुरेन्सले तालिमपछि अभिकर्ताहरू कृषकहरूको क्षेत्रमा गएर अधिकतम सुरक्षण प्रदान गर्ने र कृषि बीमाको दायरा बढाउने विश्वास व्यक्त गरेको छ।

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...