CG Electronics
IME Life
NIMB

कुमारी बैंक लिमिटेड को ३ हजार ४१ कित्ता संस्थापक शेयर बिक्रीमा

NIMB
Himalayan Bank

 

काठमाडौं । कुमारी बैंक लिमिटेड ले संस्थापक शेयरधनीको नाममा रहेको ३ हजार ४१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले उक्त शेयर हाल विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र खुला गरेको जनाएको छ।

नेपाल राष्ट्र बैंक बाट जारी निर्देशन बमोजिम संस्थापक शेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरूमा नै रहने व्यवस्था छ। सोही व्यवस्था अनुसार बैंकले इच्छुक संस्थापक शेयरधनीहरूलाई आवेदन दिन ३५ दिनको समयावधि प्रदान गरेको छ।

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड (बैंकको शेयर रजिष्ट्रार) वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ। शेयरको बिक्री मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ।

तोकिएको समयसीमाभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेमा उक्त शेयर सर्वसाधारणका लागि बिक्री प्रक्रिया अघि बढाइने पनि बैंकले स्पष्ट पारेको छ।

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...

सिन्धु जल सन्धिमा राजनीतिक बयानबाजीभन्दा कानुनी र प्राविधिक यथार्थ महत्वपूर्ण : विज्ञ

सिन्धु जल सन्धिमा राजनीतिक बयानबाजीभन्दा कानुनी र...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:५७

  काठमाडौं । जलविज्ञान तथा जलस्रोतका एक विज्ञले सिन्धु जल...

प्रधानमन्त्रीले पुँजी बजारलाई आर्थिक विकासको प्रमुख आधार बनाउने प्रतिबद्धता व्यक्त

प्रधानमन्त्रीले पुँजी बजारलाई आर्थिक विकासको प्रमुख आधार...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:४४

  काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारले देशको आर्थिक...

सुनचाँदी क्षेत्रको सुधार : व्यवसायीदेखि उपभोक्तासम्मको साझा अभियान

सुनचाँदी क्षेत्रको सुधार : व्यवसायीदेखि उपभोक्तासम्मको साझा...

वि.सं.२०८३ असार २८ आइतवार ०९:३५

  महासङ्घको स्पष्ट मान्यता छ कि मुलुकमा स्थिर सरकार, दूरगामी...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...