CG Electronics
IME Life
NIMB

मृगौला प्रत्यारोपणका लागि नेपाल मडिसिटी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । पछिल्लो समय नेपालसारिकामा जनसंख्या १० प्रतिभातीत करीव ३० लाख मानिसमा कुनै न कुनै स्पीचको समयको विभिन्न मृगौलाका हजार नयाँ बिरामीहरु जायलासिसका लागि अपिने गरेका छन्।

दुवै मृगौला खराव भइसकेपछि गरिने डायलासिस पनि जिन्दगीभर गनुपर्ने हुन्छ र यसको उपयुक्त उपचार भनेकै मृगौला प्रत्यारोपणलाई मानिन्छ। तर प्रायारोपण गर्न बिरामीको घर जमिन विक्री त हुन्छ नै तर समयमै प्रत्यारोपण गर्न अस्पतालमा लामो समय कुर्नुपर्ने अवस्था रहन्छ ।

यही समस्यालाई मध्यनजर गर्दै नेपाल मेडिसिटी अस्पतालमा २००७९ माघबाट मृगौला प्रत्यारोपण सेवा सुरु गरिएको छ। हालसम्म अस्पतालमा २३ जना बिरामीको मृगौला प्रत्यारोपण गरिसकेको छ। अस्पतालमा १७ वर्षको युवा देखि ६५ वर्षका बुद्धको सफल रुपमा प्रत्यारोपण गरिएको छ।

बुटवल, पोखरा, काठमाडौ, रामेछाप, इनाम, दाइ, अर्घाखांची, हेटौडा जस्ता ठाउँहरुबाट प्रत्यारोपणका लागि अस्पतालमा जाउने गरेका छन्।

प्रत्यारोपण भइसकेका बिरामीहरुमा आफ्नै आमाले छोरालाई, श्रीमान्ले श्रीमतीलाई र श्रीमतीले श्रीमान्लाई, भिनाजुने सालीलाई, सासुले ज्वाईलाई र सानोबुबाले छोरीलाई मृगौला दिएका छन्। मृगौला दान गर्नेहरुमा १८ वर्षको दाता देखि ६५ वर्ष सम्मका दाताहरु रहेका छन् ।

त्यस्तै, मृगौला दान गर्नेमा महिला बढि रहेका छन्। दशन गर्नेमा १६ जना महिला र ७ जना पुरुष रहेका छन् भने मृगौला ग्रहण गर्नेमा १६ जना पुरुष र ७ जना महिला रहेका छन्।

अस्पतालमा प्रत्यारोपण गर्न आएका अधिकाश विरामीहरुको मृगौला बिग्रनुको प्रमुख कारण उच्च रक्तचाप र मधुमेह रहेको नेफ्रोलोजी तथा मगौला प्रत्यारोपण विभागका प्रमुख डा प्रकाश पौडेलले बताए।

२३ जनामा अधिकाश उच्च रक्तचाप र मधुमेहकै कारण मृगौला बिग्रेर उपचारका लागि आएका थिए। अकों कारण भनेको ग्लोमेरुलो नेफाइटीस, शरीरमा प्रोटिनको मात्रा बढि भएर लिकेज हुन थालेपछि मृगौला बिग्रेर जान्छ, डा. पौडेलले भने।

यति मात्र नभई प्रत्यारोपणका लागि बिदेशबाट काम गरेर फर्केका व्यक्तिहरुको सख्या पनि बडेको छ। विशेषगरी खाडी मुलकमा काम गर्न गएका व्यक्तिहरुमा यो समस्या देखिएको छ। ५ जना मृगौला प्रत्यारोपण भएका व्यक्तिहरु कतार, दवईबाट फर्केर उपचारका लागि आएका छन् ।

निकै गमीमा काम गर्ने तथा पानीको कमीका कारण खाडी मुलुकमा काम गर्न गएका व्यक्तिहरुमा मृगौलाको समस्या बढि देखिएको डा पौडेलले बताए।

प्रत्यारोपण गर्न सरकारले पाँच लाखसम्मको उपचार खर्च प्रदान गर्ने गरेको छ। विभन्न उपचार खर्च जोड्दा

बिरामीको कूल खर्च ७ देखि ८ लाख पर्दछ। तर निकै लामो समयसम्म कुनुपर्ने अवस्था रहिआएको छ। नेपाल

मडिसिटी अस्पतालमा प्रत्यारोपण देखि सम्पूर्ण उपचार खर्च १५ लाखसम्ममा हुने मृगौला रोग विशेषज्ञ डा ऋषि

काफ्लेले बताए ।

“यहां ल्याप्रोस्कोपी विधिवाट उपचार गरिन्छ, जसका कारण मगौला दाता तथा ग्रहणकर्तालाई दुखाई पनि कम

हुन्छ भने बिरामी चाडै निको भएर घर जान पाउँछन्, डा काफ्लेले भने ।

मृगौला दाता ३ देखि ४ दिनमा र ग्रहणकतां ६ देखि ७ दिनमा डिस्चार्ज हुने गरेका छन् ।

मृगौला प्रत्यारोपण गर्नु अगाडी धेरै वरीका टेस्ट गर्नुपर्ने हुन्छ। एउटै परिवारमा पनि मृगौला दिन नमिल्ने हुन

सक्छ । त्यसैले अस्पतालमा पिएर किड्नी एक्सचेन्जको पनि सुविधा रहेको छ। हालसम्म १५० भन्दा बढि

विरामीहरु प्रत्यारोपणका लागि अस्पताल आएका मध्ये मात्र २३ जनाको सफल प्रत्यारोपण गरिएको हो भने ९ जना प्रत्यारोपणका लागि कुरिरहेका छन् ।

उपचारका लागि अस्पतालमा भास्कलर सर्जन, युरोलोजी, नेफ्रोलोजी, एनेस्थेसिया, ट्रान्सप्लान्स सर्जनको समूह मिलेर काउन्सिलिङ देखि अप्रेसन गर्ने गरिएको छ।

विश्व मृगौला दिवसको अवसरमा मृगौला रोगको निदान तथा उपचारमा सम्पूर्ण नागरिकको सम्मान पहुंच रहेकोमा यस अस्पतालबाट पनि सकेसम्म धेरै भन्दा धेरै मृगौला रोगीहरुको पहिचान गर्न सर्वसुलभ तथा साधारण नागरिकको पनि पहुंचमा पुग्नेगरी उपचार विधिहरु अपनाइएको छ ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...