CG Electronics
IME Life
NIMB

सन नेपाल लाइफको बागमती प्रदेश प्रमुखमा अधिकारी नियुक्त

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बागमती प्रदेश प्रमुखमा लोकमाया अधिकारी नियुक्त भएकी छन् । कम्पनीले यसै साता बागमती प्रदेशको प्रमुख अधिकारीलाई नियुक्त गरेको हो ।

अधिकारीसँग बीमा क्षेत्रमा दुई दशकको अनुभव छ । यसअघि उनी सिटीजन्स लाइफ इन्स्योरेन्समा कार्यरत थिइन् । सिटीजन्स लाइफलाई नयाँ उचाईमा पुर्याउन उनको पनि ठुलो योगदान भएको बताइन्छ । त्यसअघि उनले मेट लाइफमा पनि काम गरेकी थिइन ।

अहिले भने उनी सन नेपाल लाइफको बागमती प्रदेश प्रमुखमा नियुक्त भएकी हुन् । उनको नेतृत्वले सन नेपालले थप उचाई लिने विश्वास गरिएको छ।

अधिकारीले पनि कम्पनी दिएको जिम्मेवारी कुशलता पुर्वक पुरा गर्ने बताइन् । बीमितलाई गुणस्तरीय सेवा दिने पनि उनले बताइन् । साथै, आउने दिनमा अन्तरराष्ट्रिय स्तरको बीमा सेवा प्रदान गर्ने पनि उनको भनाइ छ ।

यस्तै, बागमती प्रदेश भित्रका शाखा कार्यालयको क्षमता बढाउने योजना पनि अधिकारीले बनाएकी छिन् । अभिकर्तालाई थप प्रोत्साहन गर्ने र बिमितहरुलाई सहज रुपमा सेवा प्रदान गर्ने योजना पनि उनले बनाएकी छिन् ।

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि,...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५५

  काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:०४

काठमाडौं । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक...

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:००

  काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप बिजनेस एपीआई विस्तारमा जोड

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:५१

  काठमाडौँ । टेलि डिजिटल सर्भिसेस प्रालि ले मेटासँगको सहकार्यमा...

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता, स्वास्थ्य शिविरदेखि रक्तदानसम्मका कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता,...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३८

  काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेड ले ३२औँ वार्षिकोत्सवको...

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३१

  पाल्पा । सहकारी संस्थाको संस्थागत संरक्षण, निर्जीवन बीमा सचेतना...