CG Electronics
IME Life
Ncell NPL

खेलकुदले प्रश्न मात्र होइन, जवाफ पनि दिनुपर्छ : सचिव घिसिङ

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले खेलकुदले प्रश्न मात्र होइन जवाफ पनि दिनुपर्ने बताएका छन् ।

एन्टिडोपिङ्ग खेल पोषण कक्ष, अडियो भिडियो प्रस्तुती तथा निर्देशनात्मक कार्यक्रममा बोल्दै उनले समाजमा बढी प्रश्न गरिने गरेकाले खेलकुद क्षेत्रले यसको जवाफ दिनुपर्ने बताएका हुन् ।

उनले भने,‘एउटा लक्ष्य, एउटा जिम्मेवारी छ । समाजलाई जवाफ दिने चरित्र कस्तो हुनुपर्दछ भनेर सन्देश दिनका लागि खेलकुदको विशेष महत्व छ । समाजमा बढी प्रश्न गर्ने गरिन्छ । तर जवाफ दिने कोही हुँदैन । तर खेलकुदले प्रश्न मात्र गरेर सुख पाउँदैन । जवाफ पनि दिनु पर्दछ । आफ्नो कामलाई समयमै हामीले सुरुवात गर्नुपर्छ ।’

साथै उनले एउटा उदेश्य र लक्ष्यका साथ जवाफ दिनका लागि तयार रहन समेत आग्रह गरे । उनले खेलकुदको लामो यात्राको समिक्षा गर्दा आ–आफ्नो कोणबाट प्रश्न र जवाफ दिन सजिलो हुने बताए ।

 

 

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम राष्ट्रिय सम्मेलन आयोजना

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १८:०९

  काठमाडौं । “भाषा र संस्कृति हाम्रो पहिचान, वंश र...

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...