CG Electronics
Ncell NPL
NIMB

स्वतः प्रतिनिधि बन्ने या चुनाव लड्ने आज, आजको बैठकले के निष्कर्ष निकाल्ला कांग्रेस

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited


काठमाडौ माघ २८ । केन्द्रीय पदाधिकारी र सदस्य स्वतः महाधिवेशन प्रतिनिधि बन्ने कि तलबाटै चुनाव लडेर आउने भन्ने विवादमा रुमलिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज ९सोमबार० पनि बस्दैछ।
कांग्रेसमा अहिले कायम रहेको स्वतः प्रतिनिधि बन्ने प्रावधान हटे केन्द्रीय पदाधिकारीसहित सदस्यहरू वडा तहमै पुगेर क्षेत्रीय प्रतिनिधिबाट प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ।

उक्त प्रावधानका विषयमा गत बुधबार र बिहीबारको बैठकमा सदस्यहरु दुई खेमामा विभाजित भएपछि बैठक आजसम्मका लागि स्थगित गरिएको थियो।

सोही विषयमा पुनः छलफल गर्न ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा अहिले बिहान ११ बजेपछि बैठक बस्न लागेको कांग्रेस नेताहरूले बताएका छन्।

बैठकमा पार्टीको विधानसहित महासमितिबाट पारित भएका सांगठनिक र आर्थिक प्रतिवेदनबारे समेत छलफल हुनेछ।

यस्तै आजको बैठकले नेविसंघको कार्यसमितिबारे समेत निर्णय गर्ने बताइएको छ।

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...