CG Electronics
IME Life
NIMB

नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम ८ अर्ब ७४ करोड

NIMB
Himalayan Bank

 

काठमाडौं । मंगलबार शेयर बजार सामान्य रूपमा बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.२६ अंकले बढेर २,६१४ मा पुगेको छ। आज १२० कम्पनीका शेयर मूल्य बढेका छन् भने १२६ कम्पनीका घटेका छन्।

 

आज ३१८ कम्पनीका २ करोड ५ लाख ४२ हजार ७६४ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ८ अर्ब ७४ करोड नाघेको छ। सबैभन्दा धेरै सानिमा माई हाइड्रोपावरको ९२ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यसपछि ङादी ग्रुप पावरको ६७ करोड ३२ लाख र राधि विद्युत कम्पनीको ३८ करोड २२ लाखको कारोबार भएको छ।

 

नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले आज १० प्रतिशतको सर्वाधिक मुनाफा कमाएका छन्। यस्तै, क्रेष्ट माइक्रो लाइफ, ओम मेगा श्री, रिडी पावरका लगानीकर्ताले पनि क्रमशः ९.९९, ९.९८ र ९.९१ प्रतिशतको लाभ कमाएका छन्। विपरीत, विन नेपाल लघुवित्तका लगानीकर्ताले १० प्रतिशतको घाटा व्यहोर्नुपरेको छ।

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच छलफल

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२८

  काठमाडौं, साउन १२ — हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि...

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको सामाजिक योगदान

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२४

  काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत...

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...