CG Electronics
Ncell NPL
NIMB

परस्त्रीसँग सल्केका श्रीमानको अण्डाकोष श्रीमतीले निकालेपछि ……

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं, ७ फागुन । परस्त्रीगमनका कारण समाजमा धेरै खालका समस्या उब्जिन्छन् । यहाँसम्मकी परस्त्रीगमनका कारण सम्बन्ध विच्छेद मात्र होइन, हत्या हिंसासम्मका घटना भएका छन् ।

यस्तै डरलाग्दो घटना छिमेकी देश भारतमा घटेको छ । आफ्नो श्रीमान बाहिर अरु नै स्त्रीसँग सम्बन्ध बनाएको थाहा पाएपछि रिसले चुर भएका एक महिलाले श्रीमानमाथि आक्रमण गरेर अण्डकोष नै बाहिर निकाली दिएकी छन् ।

भारतको पश्चिम बंगालमा भएको यो घटना अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । श्रीमतीको आक्रमणबाट सख्त घाइते भएकी युवाको तत्काल उपचारमा लगिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । श्रीमानमाथि आक्रमण गर्ने ती महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु दुबैको नाम गोप्य राखिएको छ । एजेन्सी

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...