NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

याडिया ब्रान्डका अत्याधुनिक इलेक्ट्रिक स्कुटर ‘भेलाक्स सिरिज’ नेपाली बजारमा सार्वजनिक

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । याडिया ब्रान्डका अत्याधुनिक इलेक्ट्रिक स्कुटरहरू ‘नाइमा नेपाल मोबिलिटी एक्सपो’मा सार्वजनिक भई नेपाली बजारमा उपलब्ध भएका छन्। नेपालमा आधिकारिक वितरक कुजु नेपाल प्रालिले याडियाका तीन नयाँ ‘भेलाक्स सिरिज’ मोडलहरू ल्याएको हो — ‘भेलाक्स फास्ट चार्जिङ’, ‘भेलाक्स यु’, र ‘भेलाक्स एच’।

‘भेलाक्स फास्ट चार्जिङ’ मोडलले ७६ भोल्ट ३० एएच एलएफपी ब्याट्रीसहित ११० किमी रेन्ज र २० मिनेटमै ८० प्रतिशत चार्ज गर्ने क्षमता राख्दछ। यसमा ३२०० वाट मोटर र ६२ किमी प्रतिघण्टा गति छ। ‘भेलाक्स यु’ मोडलले डुअल ७४ भोल्ट २० एएच ब्याट्री प्रणालीमा १४० किमी रेन्ज र ८० किमी प्रतिघण्टा टप स्पीड प्रदान गर्दछ। यसमा ४९०० वाटको मोटर छ।

‘भेलाक्स एच’ मोडल दैनिक प्रयोगकर्ताका लागि सुलभ मूल्यमा ७२ भोल्ट ३० एएच ब्याट्री, १०० किमी रेन्ज, र ६२ किमी प्रतिघण्टा गति सहित उपलब्ध छ। तीनै मोडलमा क्रुज कन्ट्रोल, रिभर्स मोड, किलेस स्टार्ट, स्मार्ट अनलक, मोबाइल एप इंटिग्रेसन, रिजेनेरेटिभ ब्रेकिङ, यूएसबी पोर्ट, एलईडी लाइट र फुल्ली डिजिटल ड्यासबोर्ड जस्ता अत्याधुनिक सुविधाहरू छन्।

भेलाक्स सिरिजको मूल्य २ लाख ८५ हजार रुपैयाँदेखि सुरु हुन्छ र ३ वर्ष वा ३० हजार किलोमिटरको वारेन्टी प्रदान गरिन्छ। देशभरका १२ भन्दा बढी आधिकारिक डिलरमार्फत टेस्ट राइड, प्रि–बुकिङ, र फाइनान्सिङ सेवा उपलब्ध छन्।

३५ लाख ९९ हजारमै फुल एसयूभी, नेपाली बजारमा आयो नामी भिगो ई–२

३५ लाख ९९ हजारमै फुल एसयूभी, नेपाली...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०७:४०

  काठमाडौं । डोङफेङ नामीको नयाँ विद्युतीय एसयूभी ‘नामी भिगो...

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा अटो शो २०२६

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:३१

                    नाडाको ५०औँ वार्षिकोत्सवमा...

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो बजारमा ऐतिहासिक सफलतापछि नाडा अटो शोमा भव्य सार्वजनिक हुँदै

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:२१

   उत्कृष्ट कार्यसम्पादन, अत्याधुनिक प्रविधि र भविष्यवादी डिजाइनसहित भदौ दोस्रो...

५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा : अटो शोमार्फत उद्योग,...

वि.सं.२०८३ भदौ ३ बुधवार २१:५६

  काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी...

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो गाडी दिएर नयाँ पञ्च ईभी र टियागो ईभी साट्न सकिने

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो...

वि.सं.२०८३ भदौ ३ बुधवार १३:४६

    काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक...

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ १५ सम्म नाइमाको अफर कायम

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४९

  काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटोरोक्स प्रालिले नाइमा...