CG Electronics
Ncell NPL
NIMB

भेटायोद्वारा काठमाडौंमा मात्र रु. १००० बाट प्रोफेशनल एसी सर्भिसिङ सेवा सुरु

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपालको अग्रणी अन-डिमाण्ड सर्भिस प्लेटफर्म भेटायोले काठमाडौं उपत्यकामा घर तथा अफिस प्रयोगकर्ताका लागि प्रोफेशनल एसी सर्भिसिङ सेवा सुरु गरेको घोषणा गरेको छ। यो सेवा रु. १००० बाट सुरु हुने र मोबाइल एप वा फोन कलमार्फत सहजै बुक गर्न सकिने कम्पनीले जनाएको छ।

गर्मी मौसममा एसी बिग्रने, हावा पर्याप्त चिसो नआउने, आवाज आउने वा बिजुलीको खपत बढ्ने समस्याहरू देखिने भएकाले नियमित सर्भिसिङ आवश्यक हुने भेटायोको भनाइ छ। कम्पनीका अनुसार, प्रत्येक ६ महिना वा वर्षमा एक पटक एसीको सर्भिसिङ गर्नाले यसको कार्यक्षमता र आयु दुवै बढाउँछ।

नयाँ सेवामा इनडोर र आउटडोर युनिटको डीप क्लिनिङ, फिल्टर सफाइ वा प्रतिस्थापन, मुभिङ पार्टहरूमा ग्रीस लगाउने, इलेक्ट्रिकल कनेक्शन कस्ने तथा सम्पूर्ण प्रणाली परीक्षण गर्ने कार्यहरू समावेश हुनेछन्।

ग्राहकहरूले Bhetayo एप (Android वा iOS) मार्फत आफ्नो सुविधाअनुसार मिति र समय चयन गरी सेवा बुक गर्न सक्नेछन्। तोकिएको समयमा प्रशिक्षित र अनुभवी प्राविधिकहरू घरमै पुगेर सेवा उपलब्ध गराउने कम्पनीको योजना छ।

भेटायो हाल प्लम्बिङ, इलेक्ट्रिसियन, पेस्ट कन्ट्रोल, हाउस क्लिनिङ, ड्राइभर, पेन्टिङ, कारपेन्ट्री, एसी सर्भिसिङ लगायत १५+ सेवाहरू एकै प्लेटफर्मबाट प्रदान गर्दै आएको छ।

रु. ५ लाख जित्ने विजेताको भृकुटिमण्डपमा घोषणा: यामाहाको ब्लु कोड नयाँ वर्ष योजना अब एकदिन बाँकी

रु. ५ लाख जित्ने विजेताको भृकुटिमण्डपमा घोषणा:...

वि.सं.२०८३ वैशाख ५ शनिवार ११:५१

काठमाडौं, नेपाल – १७ अप्रिल २०२६ – Yamaha Nepal ले...

सिटीपे र छिटो पैसा बीच मर्जर: डिजिटल भुक्तानीमा नयाँ युगको सुरुवात

सिटीपे र छिटो पैसा बीच मर्जर: डिजिटल...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:५७

  काठमाडौं।नेपालको फिनटेक क्षेत्रमा महत्वपूर्ण परिवर्तनको रूपमा सिटी वालेट प्रा....

बुटवलमा कर्जा सुरक्षण सम्बन्धी गोष्ठी तथा सफ्टवेयर अभिमुखिकरण कार्यक्रम सम्पन्न

बुटवलमा कर्जा सुरक्षण सम्बन्धी गोष्ठी तथा सफ्टवेयर...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:४०

  बुटवल। निक्षेप तथा कर्जा सुरक्षण कोषको केन्द्रीय कार्यालय र...

काठमाडौंमा ‘स्प्रिङ जुम्बा फेष्ट’ उत्साहपूर्वक सम्पन्न

काठमाडौंमा ‘स्प्रिङ जुम्बा फेष्ट’ उत्साहपूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:३७

  काठमाडौं । ट्रान्क्यूलिटी स्पा र जुम्बा इन्स्ट्रक्टर्स नेटवर्क (जिन)...

सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २०० भन्दा बढी कम्पनीहरूले लिइरहेका छन् सेवा

सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २००...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:३३

  काठमाडौं । नेपालको सफ्टवेयर क्षेत्रमा स्थापित कम्पनी विधि प्रालिले...

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकमको ‘एसईई अफर २०८२’ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकमको ‘एसईई अफर...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:२७

  काठमाडौँ । नेपाल टेलिकमले २०८२ सालको एसईई परीक्षामा सहभागी...