CG Electronics
IME Life
NIMB

हुन्डाईको ‘दसैं–तिहार १० गुणा उपहार’ अफर अब केवल ३ दिनका लागि, ८ लाखसम्म नगद छुटको मौका

NIMB
Himalayan Bank

काठमाडौँ। हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले ल्याएको ‘दसैं–तिहार १० गुणा उपहार’ अफर अब मात्र ३ दिनका लागि लागू हुने भएको छ।

फेस्टिबल सिजनलाई लक्षित गर्दै ल्याइएको यस विशेष स्किमबाट लाभ लिन कम्पनीले ग्राहकहरुलाई नजिकको हुन्डाई शोरुम भ्रमण गर्न आग्रह गरेको छ। कम्पनीका अनुसार, यस अफरअन्तर्गत हुन्डाईको गाडी खरिद गर्ने ग्राहकले मोडलअनुसार ८ लाख रुपैयाँसम्म नगद छुट, साथै स्क्रयाच कार्डमार्फत थप १० लाख रुपैयाँसम्मको छुट पाउनेछन्।

त्यसैगरी, २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस, १ वर्षको निःशुल्क बीमा, र सवारी कर पनि कम्पनीले नै तिरिदिने सुविधा प्रदान गरिनेछ।

हुन्डाईले यो अफर चाडपर्वको अवसरमा ग्राहकलाई थप लाभ र खुशी प्रदान गर्ने उद्देश्यले ल्याइएको जनाएको छ।

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

वि.सं.२०८३ असार ११ बिहीवार १२:१८

  काठमाडौं।नेपालका सर्वाधिक रुचाइएका इभी ब्रान्ड दिपल, नामी र सेरेसका...

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारी

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा,...

वि.सं.२०८३ असार ९ मंगलवार ०९:१६

  काठमाडौं, असार ८ — जेसीबी निर्माण उपकरण खरिदलाई सहज...

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको सुरुवाती मूल्य ४६ लाख ९९ हजार, टप भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँ

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको...

वि.सं.२०८३ असार ९ मंगलवार ०८:५४

  नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी इम्पेक्स...

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

  काठमाडौं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले...