CG Electronics
IME Life
NIMB

हायात प्लेस बुटवलको औपचारिक उद्घाटन सम्पन्न

NIMB
Himalayan Bank

बुटवल, नेपाल – २५ नोभेम्बर २०२५ – नेपालमा हायात ब्रान्डको तेस्रो होटेलको रूपमा हायात प्लेस बुटवल औपचारिक रूपमा सञ्चालनमा आएको छ। यो नयाँ होटेलले व्यापारिक (बिजनेस) र फुर्सदको यात्रु (लेजर) दुवैका लागि आधुनिक सुविधा र आरामदायी वातावरण प्रदान गर्दछ।

नयाँ होटेलमा १०९ फराकिला गेस्ट रुमहरू, किंग र ट्विन रुम विकल्प, १,५६० वर्ग फिटको प्रेसिडेन्सियल सुइट, १५० जनासम्म अटाउने ग्रान्ड बलरुम, निःशुल्क वाइ-फाइ, आउटडोर स्विमिङ पुल, फिटनेस सेन्टर, स्पा र बालबालिका खेल्ने क्षेत्र (किड्स प्ले एरिया) उपलब्ध छन्। साथै, ‘द मार्केट’ र ‘जिङ बार’ जस्ता खानपान सुविधा पनि उपलब्ध छ।

जनरल म्यानेजर तुषार नगरले उद्घाटन कार्यक्रममा भने, “हामी पाहुनाहरूको आराम र सुविधामा उच्च प्राथमिकता दिन प्रतिबद्ध छौं। यहाँका विशेष डिजाइन गरिएका कोठाहरू, फराकिला कार्यक्रम स्थलहरू र व्यक्तिगत सेवा अनुभवले बुटवलमा हाम्रो पहिचानलाई अझ बलियो बनाउनेछ।”

हायात प्लेस ब्रान्डले शैली, नवीनता र २४ सै घण्टा उपलब्ध सुविधाको संयोजन गरी आधुनिक व्यस्त यात्रुका लागि सहज अनुभव प्रदान गर्दछ। विश्वभर ४४० भन्दा बढी स्थानमा हायात प्लेस होटेलहरू रहेका छन्।

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको स्पष्टिकरण

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२८

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (नेकान) ले शैक्षिक...

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ र महर्षि कलेजबीच पाँचवर्षे सम्झौता

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२६

  काठमाडौं। कम्प्युटर एशोसिएशन नेपाल महासंघ ९क्यान महासंघ० र सुदूरपश्चिम...

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच छलफल

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२८

  काठमाडौं, साउन १२ — हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि...

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको सामाजिक योगदान

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२४

  काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत...

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...