CG Electronics
Ncell NPL
NIMB

उपमेयरले दिईन् वालवालिकालाई तालिम

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

सन्तोष विश्वकर्मा
जनकपुरधाम फागुन १३ । वाल क्लवमा आवद्ध वालवालिकाले क्षमता अभिवृद्धि तालिम लिएका छन् । उनिहरुले दुई दिन लगाएर वाल क्लव व्यवस्थापन तथा वाल अधिकारका वारेमा क्षमता अभिवृद्धि तालिम लिएका हुन । तालिम धनुषाको ढल्केवरमा आयोजना गरिएको थियो ।

उनिहरुलाई मिथिला नगरपालिकाकी उपमेयर तारा वस्नेत लामा र युनिसेफकी वालमैत्री परामर्शदाता शर्मिला पौडेलले तालिम दिएका थिए ।

उपमेयर लामाका अनुसार मिथिला नगरपालिकाले युनिसेफको सहकार्यमा तालिमको ब्यवस्था गरिएको हो । शनिवार सुरु भएको तालिम आईतवार सम्पन्न भयो । वालवालिकाको क्षमता अभिवृद गर्न नगरपालिकाले यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्दै लाने छ , उपमेयर लामाले भनिन् ।

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...