CG Electronics
IME Life
NIMB

एन.पि.आई. नारायणी सामुदायिक हस्पिटल लिमिटेडले सार्वजनिक शेयर निष्काशन गर्न लाग्यो

NIMB
Himalayan Bank

 

काठमाडौँ । एन.पि.आई. नारायणी सामुदायिक हस्पिटल लिमिटेडले निकट भविष्यमा आफ्नो प्राथमिक शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गर्ने भएको छ। कम्पनीले यसका लागि शेयर निष्काशन तथा विक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ।

कम्पनीको जारी पूँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको छ, जसको २० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गरिनेछ भने ८० प्रतिशत शेयर संस्थापक समूहकैमा कायम रहनेछ। कम्पनीका सञ्चालक श्री चुडामणी खनालले भने, “हामी निर्माणको अन्तिम चरणमा रहेको ४०० शैयाको जनरल र क्यान्सर हस्पिटलका लागि थप पूँजी जुटाउन सार्वजनिक निष्काशनमा जाने तयारीमा छौँ।”

हस्पिटलले वि.सं. २०६३ मा स्थापना भएको हो र हाल यसको वार्षिक कारोबार १.१५ अर्ब रुपैयाँ पुगेको छ। संस्थामा ४२५ भन्दा बढी कर्मचारी कार्यरत छन्।

आज भएको सम्झौतामा कम्पनीका तर्फबाट श्री चुडामणी खनाल र नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडका मुख्य कार्यकारी अधिकृत श्री मनिष नारायण जोशीले हस्ताक्षर गर्नुभएको थियो। कार्यक्रममा निष्काशन कम्पनीका तर्फबाट श्री विष्णु कुँवर र श्री निरज कुमार श्रेष्ठको पनि उपस्थिति रहेको थियो।

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

कुमारी बैंकको मोबाइल बैंकिङ एपमार्फत अन्तर्राष्ट्रिय विद्युतीय सिम र अन्तर्राष्ट्रिय सवारीचालक अनुमति सेवा उपलब्ध हुने

कुमारी बैंकको मोबाइल बैंकिङ एपमार्फत अन्तर्राष्ट्रिय विद्युतीय...

वि.सं.२०८३ साउन १३ बुधवार २३:३१

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी...

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सेवासम्बन्धी सम्झौता

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष...

वि.सं.२०८३ साउन १३ बुधवार २३:१८

  काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच...

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको स्पष्टिकरण

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२८

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (नेकान) ले शैक्षिक...

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ र महर्षि कलेजबीच पाँचवर्षे सम्झौता

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२६

  काठमाडौं। कम्प्युटर एशोसिएशन नेपाल महासंघ ९क्यान महासंघ० र सुदूरपश्चिम...

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच छलफल

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२८

  काठमाडौं, साउन १२ — हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि...