CG Electronics
IME Life
NIMB

एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम जानकारी अनलाईन पोर्टलमार्फत उपलब्ध

NIMB
Himalayan Bank

 

काठमाडौँ। एनआईसी एशिया बैंक लिमिटेडले बैंकको नाममा रहेका बैंकिङ्ग तथा गैर–बैंकिङ्ग सम्पत्ति र धितो सुरक्षणमा समावेश भएका सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी उपलब्ध गराउने उद्देश्यले एक अनलाइन पोर्टल सार्वजनिक गरेको छ।

बैंकले सञ्चालनमा ल्याएको सो पोर्टलमार्फत लिलामी प्रक्रियामा रहेका सम्पत्तिहरूको कित्ता नं., क्षेत्रफल, फोटो, नक्सा तथा स्थान पहिचानका लागि गुगल म्याप लगायतका विवरणहरू एकै स्थानबाट हेर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ।

लिलाम बिक्रीसम्बन्धी प्रकाशित सूचना भित्र रहेको क्युआर कोड स्क्यान गरेर सो पोर्टलमा प्रवेश गर्न सकिन्छ। खरिदमा चासो देखाउने व्यक्तिहरूले सो पोर्टलमा उपलब्ध म्यासेज बक्समार्फत आफ्नो नाम, इमेल, मोबाइल नम्बर र सम्पर्क ठेगाना राखी थप जानकारी माग गर्न सक्ने सुविधा रहेको छ।

बैंकले यस पोर्टलमा सम्पत्ति तथा लिलाम सूचना नियमितरूपमा अद्यावधिक गरिने बताएको छ। यस माध्यमबाट इच्छुक ग्राहकले अनलाइनमै विस्तृत विवरण प्राप्त गरी प्रक्रिया सजिलो र पारदर्शी हुने बैंकको विश्वास छ।

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच छलफल

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२८

  काठमाडौं, साउन १२ — हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि...

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको सामाजिक योगदान

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२४

  काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत...

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...