CG Electronics
Ncell NPL
NIMB

टेलिकममार्फत आपत्तिजनक SMS फेरि आए सम्झौता रद्द हुने चेतावनी

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं। नेपाल टेलिकमले विभिन्न Value Added Service (VAS) प्रदायकमार्फत ग्राहकहरूलाई पठाइएका आपत्तिजनक SMS सन्देशबारे सचेत गर्दै कडा कारबाहीको चेतावनी दिएको छ।

टेलिकमले आज जारी गरेको विज्ञप्तिमा केही सेवा प्रदायकहरूले स्वीकृत सेवा सीमाभन्दा बाहिर गएर जातीय, धार्मिक, साम्प्रदायिक तथा राजनीतिक संवेदनशीलता भड्काउने खालका सन्देश पठाएको गुनासो आएको उल्लेख छ।

टेलिकमका अनुसार ग्राहकको व्यक्तिगत मोबाइल नम्बर तथा अन्य विवरण कुनै पनि सेवाप्रदायकलाई नबुझाइने बताउँदै यस्तो SMS प्रवाह रोक्न सबै VAS प्रदायकलाई निर्देशन दिइएको छ। “यस किसिमका गतिविधि दोहोरिए सम्झौताअनुसार सम्बन्ध विच्छेद हुन सक्छ,” विज्ञप्तिमा भनिएको छ।

ग्राहक गोपनीयताको सुरक्षालाई आफूले प्राथमिकतामा राख्ने उल्लेख गर्दै टेलिकमले राज्यका निकाय र सेवाग्राहीबाट प्राप्त सूचनाको आधारमा निगरानी कडा बनाइने जनाएको छ।

एफवानसफ्ट (F1Soft) इन्टरनेशनलको सीईओमा सनत कुमार पौडेल नियुक्त

एफवानसफ्ट (F1Soft) इन्टरनेशनलको सीईओमा सनत कुमार पौडेल...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:४६

काठमाडौँ, नेपाल, ३ बैशाख २०८३ — एफवानसफ्ट (F1Soft) इन्टरनेशनलले आफ्नो...

एनएमबि क्यापिटलको रेटिङ्ग अपग्रेड, ‘एनएमबि सरल बचत फण्ड–इ’ को आकार १० अर्ब पुर्‍याउन स्वीकृति

एनएमबि क्यापिटलको रेटिङ्ग अपग्रेड, ‘एनएमबि सरल बचत...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:४०

  काठमाडौं । एनएमबि क्यापिटल लिमिटेड ले महत्वपूर्ण उपलब्धि हासिल...

एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक

एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:३४

काठमाडौं, वैशाख ३ — एन आई सी एशिया बैंक लिमिटेड...

सीजी ब्रान्डद्वारा वर्ष २०८३ का लागि नयाँ वार्षिक अभियान “Experience Life with CG” सार्वजनिक

सीजी ब्रान्डद्वारा वर्ष २०८३ का लागि नयाँ...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २३:१९

काठमाडौँ । नेपालको अग्रणी र सर्वाधिक विश्वासिलो घरेलु उपकरण ब्रान्ड...

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका :...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २३:१३

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...