CG Electronics
IME Life
NIMB

बालेनले मात्रै प्रयोग गर्ने लिफ्ट अब सर्वसाधारणका लागि खुला

NIMB
Himalayan Bank

 

काठमाडौं। काठमाडौं महानगरपालिकामा पूर्व मेयर बालेन्द्र शाह (बालेन) ले मात्र प्रयोग गर्दै आएको लिफ्ट अब सर्वसाधारण तथा सेवाग्राहीका लागि खुला गरिएको छ। कार्यवाहक मेयर सुनिता डङ्गोलको निर्देशनपछि आइतबारदेखि उक्त लिफ्ट सबैका लागि प्रयोग गर्न दिइएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका छन्।

सुन्धारास्थित जेडीए कम्प्लेक्समा रहेको महानगर कमलादीस्थित भवनमा सरेपछि उक्त लिफ्ट निर्माण गरिएको थियो। यसअघि बालेनले पासवर्ड राखेर उक्त लिफ्ट आफूले मात्रै प्रयोग गर्ने गरेका थिए। साथै, महानगरको पार्किङ क्षेत्रमा रहेको लिफ्ट वरपर सर्वसाधारणलाई जानसमेत रोक लगाइएको थियो।

कार्यवाहक मेयरको निर्देशनपछि सेवाग्राहीको सहजताका लागि लिफ्ट खुला गरिएको महानगरले जनाएको छ।

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...