CG Electronics
IME Life
NIMB

एनआईसी एशिया क्यापिटलमा टेलिमार्केटिङ पदका लागि रोजगारी अवसर

NIMB
Himalayan Bank

काठमाडौँ । एनआईसी एशिया क्यापिटल लिमिटेडले टेलिमार्केटिङ पदका लागि कर्मचारी माग गरेको छ। कम्पनीले सूचना जारी गर्दै योग्य तथा इच्छुक उम्मेदवारबाट आवेदन आह्वान गरेको हो।

जारी सूचनाअनुसार व्यवस्थापन विषयमा स्नातक तह अध्ययनरत उम्मेदवारहरूले आवेदन दिन सक्नेछन्। साथै, वित्तीय बजार तथा लगानीसम्बन्धी उपकरणबारे आधारभूत ज्ञान अनिवार्य रहेको कम्पनीले जनाएको छ।

इच्छुक उम्मेदवारहरूले तोकिएको म्यादभित्र कम्पनीको मानव संसाधन विभागमा आवेदन बुझाउनुपर्नेछ। आवेदन बुझाउने अन्तिम म्याद फागुन ११ तोकिएको छ।

कम्पनीले योग्य, दक्ष तथा वित्तीय क्षेत्रप्रति रुचि राख्ने युवाहरूलाई अवसर प्रदान गर्ने उद्देश्यले उक्त पदका लागि आवेदन खुला गरेको जनाएको छ।

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...