CG Electronics
IME Life
NIMB

महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता–संस्करण ३ को पुरस्कार वितरण सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौँ । महालक्ष्मी विकास बैंकले आयोजना गरेको “बिजचित्र फोटोग्राफी प्रतियोगिता–संस्करण ३” को पुरस्कार वितरण कार्यक्रम २०७८।११।०१ गते सम्पन्न भएको छ।

विश्व फोटोग्राफी दिवसको अवसरमा आयोजना गरिएको यस प्रतियोगितामा स्थानीय साना र मझौला व्यवसाय झल्कने फोटोहरू संकलन गरिएका थिए। प्रतियोगितामा प्राप्त फोटोहरू उत्कृष्ट तथा स्थानीय व्यवसाय र उद्यमशीलतासँग सम्बन्धित सकारात्मक सन्देश प्रवाह गर्ने खालका रहेका थिए।

निर्णायक समितिको मूल्याङ्कनमा आधारित गरी १५ उत्कृष्ट फोटोहरू चयन गरिएको थियो। कार्यक्रममा प्रथम स्थान सुयोग कुँवर, द्वितीय पारस बज्राचार्य, र तृतीय देवानन्द पोख्रेल घोषित भएका थिए। विजेताले क्रमशः २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरे।

साथै, पब्लिक च्वाईस अवार्ड शर्मन राज भण्डारी ले जिते, जसले प्रमाणपत्रसहित १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभएको थियो। बैंकले उत्कृष्ट १५ फोटोग्राफरलाई पनि प्रमाणपत्र प्रदान गरेको थियो। यस संस्करणमा अघिल्लो संस्करणको तुलनामा पुरस्कार राशि वृद्धि गरिएको थियो।

बैंकका अनुसार यस्ता कार्यक्रमले स्थानीय व्यवसाय, उद्यमशीलता र स्थानीय कलाको प्रवद्र्धनमा योगदान पुर्‍याउने विश्वास लिइएको छ। महालक्ष्मी विकास बैंकले डिजिटल बैंकिङ्ग प्रवद्र्धन तथा सुरक्षित नगद रहित कारोबारमा ग्राहकलाई सुविधा दिने “महालक्ष्मी माघ महोत्सव” पनि सफलतापूर्वक सञ्चालन गरेको छ।

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...