CG Electronics
IME Life
NIMB

सिंगापुर राष्ट्रपतिको उम्मेदवारमा मलेशियन नागरिकले पनि दिन पाउने

NIMB
Himalayan Bank

१८ जेठ, एजेन्सी –  सिंगापुरमा नयाँ राष्ट्रपतिको चयनका लागि बिहीबार देखि उम्मेदवारी दर्ता सुरु गरिएको छ । सिंगापुरमा वर्तमान राष्ट्रपति टोनी टान केङ यानको कार्यकाल आगामी अगस्ट ३१ मा सकिने छ ।

उम्मेदवारहरुले आफ्नो योग्यता सहित उम्मेदवारी दर्ता गराउन पर्ने निर्वाचन आयोगको प्रावधान रहेको छ ।
नयाँ राष्ट्रपतिले आफ्नो कार्यभार सेप्टेम्बर १ देखि सम्हाल्नु पर्ने कानुनी प्रावधान रहेकोमा निर्वाचन प्रक्रियाबाट राष्ट्रपतिको चयन नभएसम्मका लागि कामचलाउ रुपमा पुरानै राष्ट्रपतिले कार्यभार सम्हाल्ने छन्।

सिंगापुरमा गत नोभेम्बर महिनामा संविधान संशोधन गरिएको थियो । उक्त संसोधन अनुसार राष्ट्रपतिको उम्मेदवारीका लागि मलेशियन नागरिकले पनि उम्मेदवारी दिन पाउने व्यवस्था गरिएको छ । उम्मेदवारहरुले आवश्यक न्यूनतम योग्यताका साथमा आफू मलेशियन समुदायको भएको प्रमाण समेत उम्मेदवारी दर्ताका क्रममा दिनु पर्ने नियम छ ।

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय...

वि.सं.२०८२ साउन १० शनिवार ०९:०८

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...