CG Electronics
IME Life
Ncell NPL

विशिष्ट गीतकार कुसुम गजमेरको निधन (भिडियो हेर्नुहोस)

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

१८ जेठ, काठमाडौं-  नेपाली चलचित्रको गीत लेखनमा विशिष्ट परिचय बनाएकी गीतकार कुसुम गजमेरको निधन भएको छ । ७२ वर्षीया गजमेरको भारतको मुम्बईमा बिहीबार बिहान निधन भएको हो । कलेजोको समस्याबाट पीडित उनको उपचार भइरहेको थियो ।

गजमेरले लेखेका गीतहरु ‘कसरी भनूँ म मनको कुरा यो’,   ‘के सोचें मैले के भयो अहिले’,   ‘मोहनी लाग्ला है’, ‘चियाबारीमा’,  ‘रेली खोला बगर’, ‘पिरती आफैं हुँदो रैछ’,   ‘वीरताको चिनो वीरको सन्तान’,   ‘माया के होला’ लगायत गीतहरु सफल र निकै चर्चित छन् ।

उनका गीतहरु चलचित्र कुसुमे रुमाल, लाहुरे, चिनो, बेहुली, अन्याय, बाँसुरी, दुर्इ थोपा आँसु, दक्षिणा, दर्पणछाया लगायत चलचित्रमा समेटिएका छन् ।

२००२ साल असोजमा  भारतको दार्जिलिङमा जन्मिएकी कुसुम चर्चित संगीतकार रञ्जीत गजमेरकी श्रीमती तथा चलचित्र निर्देशक तुलसी घिमिरेकी सासू हुन् । उनका दुई छोरी र एक छोरा छन् । दुई छोरीमध्ये भारतीसँग निर्देशक घिमिरेले विवाह गरेका थिए ।

 

https://youtu.be/9EQDlmwZj2U

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने क्रान्तिकारी प्रयास

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने...

वि.सं.२०८२ साउन ३० शुक्रवार १६:१८

काठमाडौ । डेउदा गायक सुरेश शाहीले भजन गीत गाएर नयाँ...