IME Life
NIMB

पाकिस्तानका लागि चीनमा मेट्रो रेलको निर्माण तीब्र गतिमा

NIMB
Himalayan Bank

 

२० जेठ, एजेन्सी- पाकिस्तानका लागि चीनमा मेट्रो रेलको निर्माण तीब्र गतिमा भइरहेको छ । रेलको निर्माण सीआरआरसी झूझू लोकोमोटिभ कम्पनीले गरेको छ भने मेट्रो रेलमा पाँच डब्बे हुनेछन् ।

यी रेललाई २५।५८ किलोमिटर लामो लाहोर मेट्रोका लागि तयार गरिएको हो । रेल निमाणमा संलग्न अधिकारीका अनुसार पाकिस्तानका उच्च तापक्रमलाई बिचार गरेर बिजुलीको बचत गर्ने एयर कन्डिसन प्रणाली यी रेलमा लगाइएको छ ।

मेट्रोका यी डब्बमा पाकिस्तानको राष्ट्रिय फूल और बादशाही मस्जिदको गुबन्कोद डिजाइन हालिएको छ। यी रेलमध्ये केही आगामी जुलाईमा पाकिस्तानलाई हस्तान्तरण गरिनेछ । अन्य २६ वटा रेल यही वर्षको अन्तिममा पाकिस्तानलाई हस्तान्तरण गरिने छ।

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय...

वि.सं.२०८२ साउन १० शनिवार ०९:०८

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...