CG Electronics
IME Life
Ncell NPL

सोनम र आनन्द चाँडै नै ईंगेजमेन्ट गर्दै

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

सोनम र आनन्द चाँडै नै ईंगेजमेन्ट गर्दैछन् । आनन्द एउटा चर्चित मोडलका साथै स्थापित व्यापारी हुन् । उनलाई सोनमसँग कैयन पटक विभिन्न कार्यक्रमहरुमा देखिएको छ ।

यहाँसम्म कि हालै मात्र सोनम नीरजा फिल्मका लागि राष्ट्रपति प्रणव मुखर्जीबाट अवार्ड थाप्न जाँदा उनलाई आनन्दले पुर्‍याउन गएका थिए । सो समारोहमा सोनमका बाबु अनील कपुर र आमा सुनीता कपुर पनि उपस्थित थिए ।

आजकाल आनन्द आफ्ने बढि समय कपुर पविारसँगै बिताउँछन् । कपुर परिवारले आयोजना गर्ने कुनै पनि कार्यक्रममा उनी छुट्दैनन् ।

सोनमले नीरजाबाट राष्ट्रिय पुरस्कार पाउने घोषणा भएपछि आनन्दले आफ्नो इन्स्टाग्राम पेजमा नीरजा फिल्मको फोटो रोरर अनिल कपुर सोनमकी बहिनी रिया र भाई हर्षवर्द्धनलाई ट्याग गरेका थिए ।

यसैबीच सोनम र आनन्दले ब्रान्द्रामा एउटा घर खोजिरहेको समाचार आइरहेको छ । उनीहरु आपसमा मिलेर घर किन्ने योजनामा छन् । – एजेन्सी

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने क्रान्तिकारी प्रयास

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने...

वि.सं.२०८२ साउन ३० शुक्रवार १६:१८

काठमाडौ । डेउदा गायक सुरेश शाहीले भजन गीत गाएर नयाँ...