IME Life
NIMB

पप गायक जस्टिन बिबर चर्को गर्मी सहन नसकेर फर्किए

NIMB
Himalayan Bank

३० बैशाख, भारत – अन्तर्राष्ट्रिय पप गायक जस्टिन बिबर भारतको चर्को गर्मी सहन नसकेर कुलेलाम ठोकेका छन् । मुम्बईमा दुई घन्टा पर्फमेन्स दिने क्रममा उनी गर्मीबाट आजित बनेका थिए ।

डिवाई पाटिल रंगशालामा आयोजित कन्सर्ट सकेर उनी सिधै एयरपोर्ट गए र आफ्नो प्राइभेट जेट चढेर जोहान्सबर्गतिर लागे । त्यहाँ उनको १४ र १७ मे मा कन्सर्ट छ ।

वल्र्ड पर्पज टुर अन्तरगत भारत आएका जस्टिन आग्रा र दिल्ली पनि जाने कार्यक्रम थियो । तर उनी बीचमै हिँडे ।

खबरअनुसार स्टेजमा गीत गाउने क्रममा नै उनले भनेका थिए कि यो शहरमा औधि गर्मी छ । कन्सर्ट सकिएपछि उनले बाटोमै आफ्नो टिशर्ट फेरेका थिए ।

बलिउडका थुप्रै हस्तिहरुले जस्टिनका लागि पार्टी दिने तयारी गरेका थिए । कतिपयले उपहार पनि तयार पारेका थिए । तर, जस्टिन हिँडेपछि सबै निराश बनेका छन् ।

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...

सिन्धु जल सन्धिमा राजनीतिक बयानबाजीभन्दा कानुनी र प्राविधिक यथार्थ महत्वपूर्ण : विज्ञ

सिन्धु जल सन्धिमा राजनीतिक बयानबाजीभन्दा कानुनी र...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:५७

  काठमाडौं । जलविज्ञान तथा जलस्रोतका एक विज्ञले सिन्धु जल...

प्रधानमन्त्रीले पुँजी बजारलाई आर्थिक विकासको प्रमुख आधार बनाउने प्रतिबद्धता व्यक्त

प्रधानमन्त्रीले पुँजी बजारलाई आर्थिक विकासको प्रमुख आधार...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:४४

  काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारले देशको आर्थिक...