CG Electronics
IME Life
NIMB

मानिसहरु मसँग काम गर्न डराउछन किनकि मेरा स्तन निकै ठूला छन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

बीबीसी- अमेरिकी मोडल एमिली रटजकोस्कीले आफ्नो ‘सेक्सी इमेज’ का कारण अन्य महिलाले उनीसँग काम गर्न अस्विकार गरेको बताएकी छिन् । रबिन थिकको विवादित भिडियो ट्रेक ब्लर्ड लाइन्समा नृत्य गरेपछि २७ वर्षीया एमिली चर्चामा आएकी थिइन् । एमिलीले हार्पर्स बाजार अष्ट्रेलियासँग आफूसँग कुनै काम नभएको बताएकी छिन् ।

 

आफू अत्यधिक सेक्सी भएका कारण आफूसँग काम नभएको उनको धारणा छ । यो महिला विरोधी सोचजस्तै भएको एमिलीले बताएकी छिन् । उनले भनिन्, ‘मानिसहरु मसँग काम गर्न चाहँदैनन् किनभने मेरो स्तन निकै ठूलो छ ।’

एमिलीले भनिन्, ‘मेरो स्तनसँग के समस्या छ ? यो महिलाको शरिरको एउटा सुन्दर हिस्सा हो जसका कारण हामी खुसी हुनुपर्छ । यसको पर्वाह कसले गर्छ ? स्तन निकै ठूलो वा सानो भएको विषयलाई किन बहस बनाउनुपर्यो ?’

पछिल्लो वर्ष एमिली र किम कार्दासियनको एक सेल्फी सार्वजनिक भएको थियो । उक्त सेल्फीमा दुबै बाथरुममा टपलेस थिए । एमिलीले आफ्नो उक्त सेल्फीको बचाउ पनि गरेकी थिइन् ।

एमिलीले भनेकी थिइन्, ‘हाम्रो शरिर कामुक हुनसक्छ । एक महिलाको रुपमा यो कुराको स्वतन्त्रता हुनुपर्छ कि उनले कति कामुकता प्रदर्शन गर्नुपर्छ ।’

एमिली ‘गन गर्ल’ र ‘आन्टुराश’ फिल्ममा पनि देखिएकी थिइन् । उनी हलिउडमा करियर बनाउन चाहन्छिन् तर आफ्नो स्वरुपको आधारमा होइन ।

एमिलीका अनुसार उनीबारे जति पनि प्रोफाइल लेखियो ती सबैमा उनी निक्कै सेक्सी भएको बताइएको छ । आफूलाई सेक्स सिम्बोलको रुपमा पेश गरिएको उनको धारणा छ ।

एमिलीका अनुसार कोही सेक्सी हुनु आफैंमा सेक्सिस्ट हो । पछिल्लो वर्ष एमिलीको नग्न तस्बिर उनको अनुमती बिना सार्वजनिक भएको थिया

मेगा क्यापिटलको विशेष अफर, तीजको अवसरमा नारी पोर्टफोलियो सेवामा छुट

मेगा क्यापिटलको विशेष अफर, तीजको अवसरमा नारी...

वि.सं.२०७९ भदौ १२ आइतवार २२:२८

काठमाडौं । मेगा क्यापिटल लिमिटेडले यस वर्षको हरितालिका तिजको उपलक्ष्यमा...

बेनेली मोटो भ्लगर्स सम्मेलन सम्पन्न,  ४० जनाभन्दा बढी सहभागी

बेनेली मोटो भ्लगर्स सम्मेलन सम्पन्न, ४० जनाभन्दा...

वि.सं.२०७९ साउन १६ सोमवार १९:४२

काठमाडौं । बेनेली नेपालले मोटोभ्लगर्स सम्मेलनको आयोजना गरेको छ ।...

नेपाली कांग्रेस निकट वरिष्ठ पत्रकार  त्रिपाठीको नेतृत्वमा एकीकृत शक्ति नेपाल पार्टी खुल्यो

नेपाली कांग्रेस निकट वरिष्ठ पत्रकार त्रिपाठीको नेतृत्वमा...

वि.सं.२०७८ भदौ १५ मंगलवार १९:५८

काठमाडौं । हिन्दू धर्म सापेक्ष, राजसंस्था र मौलिक नीतिको एजेण्डासहित...

पछिल्लो २४ घण्टामा नेपाल प्रहरीको सक्रियतामा ५ सय ४७ थान अक्सिजन सिलिन्डर संकलन

पछिल्लो २४ घण्टामा नेपाल प्रहरीको सक्रियतामा ५...

वि.सं.२०७८ वैशाख २९ बुधवार २०:४४

काठमाडौं । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४...

के तपाईलाई ड्राइभिङ लाइसेन्स लिनु छ ? परिक्षामा सामेल हुनु छ ? यदि छ भने यस्तो छ पछिल्लो अबस्था

के तपाईलाई ड्राइभिङ लाइसेन्स लिनु छ ?...

वि.सं.२०७७ मंसिर ३ बुधवार १६:२६

काठमाडौं : सवारी साधन चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को परीक्षा अझै...

अाज काग तिहार, यमराजको दूतका रुपमा कागकाे विशेष पूजा गरि मनाइदै

अाज काग तिहार, यमराजको दूतका रुपमा कागकाे...

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार १२:५०

काठमाडौं ।कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज बिहान...