CG Electronics
IME Life
NIMB

निधारमा तरबार लागेर कंगना रनावत घाइते

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED


 

एजेन्सी- बलिउडकी सफल नायिका कंगना रनावत एक चलचित्रको छायांकनका क्रममा घाइते भएकी छिन् । चलचित्र ‘मणिकर्णिका -द क्विन अफ झाँसी’को छायांकनका क्रममा कंगना घाइते भएकी हुन् । चलचित्रको छायांकन हैदरावादमा भैरहेको थियो । चलचित्रमा तरबारबाजीको दृश्य छायांकन भैरहेको थियो । सो, समयमा कंगनाको निधारमा तरबार लाग्यो र उनी घाइते भइन् ।

कंगनालाई तत्काल अपोलो अस्पतालमा भर्ना गरिएको छ । उनलाई आइसीयूमा राखेर उपचार गरिएको छ । उनको निधारमा १५ टाँका लगाइएको भारतीय मिडियाले बताएका छन् ।

कंगनाले एक्सन दृश्यको छायांकनका क्रममा बडी डबल गर्न मानेकी थिइनन् । डाक्टरका अनुसार कंगनाको निधारमा घाउको चोट लामो समयसम्म देखिनेछ । उनलाई एक साता अस्पतालमा राखिनेछ ।

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...