CG Electronics
IME Life
NIMB

कवि भवानी पौडेलको कवितासङ्ग्रह ‘समयको सारङ्गी’ बिमोचन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ- कवि भवानी पौडेलको कवितासङ्ग्रह ‘समयको सारङ्गी’ सार्वजनिक भएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले शनिबार आयोजना गरेको कार्यक्रममा पुर्ब गृहमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का नेता शक्तिबहादुर बस्नेतले सो पुस्तक लोकार्पण गर्दै सामाजिक वञ्चितीकरणमा परेका पक्षका सपना र आकांक्षालाई कविताले प्रस्तुत गरेको बताउनुभयो ।

कविता संग्रहबारे टिप्पणी गर्दै नियात्राकार प्रतीक ढकालले कवि पौडेलले जीवन र जगतका यथार्थलाई सुन्दर ढङ्गले कवितामा प्रस्तुत गरेको बताए। ‘अहिले सबैभन्दा धेरै लेखिने साहित्यिक विधा कविता हो, तर उत्कृष्ट कविता खोज्न भने घोत्लिनै पर्छ,” उनले भने।

समालोचक प्रा डा खगेन्द्रप्रसाद लुइँटेलले पौडेलका कवितामा कवित्व पाइएको छ भन्दै उहाँ साहित्यिक निरन्तरताको कामना गर्नुभयो । बयानब्बे पृष्ठको सो पुस्तकको प्रकाशन धर्मराज रेग्मीले गर्नुभएको हो । नेपालीमा स्नातकोत्तर, कानुन र शिक्षा विषयमा स्नातक गर्नुभएका पौडेल पेशाले शिक्षक हुनुहुन्छ । पत्रकार तीर्थ कोइराला र रामचन्द्र हुमागाईं, लोकसंचारकर्मी नेपालका अध्यक्ष हरिबल्लभ नेपाललगायतले पौडेलका कविताबारे समीक्षा गर्नुभएको थियो ।

 

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको माग

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको...

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:४८

  काठमाडौँ। कला, फिल्म तथा साहित्य क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रताको रक्षा...

रिज लाइन इनर्जी लिमिटेड को आईपीओमा आवेदन दिने आज अन्तिम दिन, सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता शेयर बिक्री खुला

रिज लाइन इनर्जी लिमिटेड को आईपीओमा आवेदन...

वि.सं.२०८२ फागुन ४ सोमवार ०९:०६

  काठमाडौं । रिज लाइन इनर्जी लिमिटेड ले माघ २८...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...