CG Electronics
IME Life
NIMB

गायक तिलक ओलीको ‘दात भाचियो” बजारमा (भिडियो सहित )

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

बिरेन्द्र ओली / १६ साउन काठमाडौँ- गायक तिलक ओलीको तिज गीत बजार मा आएको छ तीज गीत बजारमा आए पनि धेरै गीत हरुले बजार पाउन सकेका छैनन हिन्दु नारीहरुको महान चाड हरितालिका तीज लाइ समेटेर धेरै गीत हरु बजारमा आउने गरेका छन् जसमा दात भाचियो अहिले बजारमा आएको हो ।

तिलक ओली र करिश्मा बि सी को स्वर रहेको छ भने सब्द संगीत र एरेन्ज पनि ओली आफैले गरेका छन् भने गामबेसी म्युजिक प्रालि बाट यो गीत बजारमा आएको छ ।

असोक बिक को निर्देशन मुकेश हुमागाईको क्यामरा बाट तयार भएको भिडियो लाइ रबिन बिक ले सम्पादन गरेका छन् उक्त भिडियो को दृस्य निर्माण नटराज फिल्मस ले गरेको छ । म्युजिक नेपालको अफिसियल युटुब च्यानल बाट बाजरमा आएको भिडियोमा रीना थापा, धुर्ब कमेडि ,नरेश र काउली बुढीको दमदार अभिनय रहेको छ ।

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...