सुबिसुका ग्राहकहरुलाई ‘रिफरमा बोनस’ अफर
Monday Jul 27, 2020
वि.सं.२०७७ साउन १२ सोमवार २३:४३

काठमाडौं – केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेटले रिफरमा बोनस अफर आफ्ना ग्राहक माझ ल्याएको छ ।
यस अफर अन्तर्गत सुबिसुका ग्राहकहरुले सुबिसुको इन्टरनेटरटिभी सेवा आफन्त तथा साथीभाईलाइ रिफर गरी आफनो यथावत रहेको सेवामा थप एक महिना निःशुल्क सेवा प्राप्त गर्न सक्नेछन् ।
इन्टरनेटको बढ्दो माग र विश्वश्निय सेवालाइ पूर्णरुप दिन यो अफर ल्याइएको कम्पनीले जनाएको छ ।























