nic bank
himalayan everesat
Nmb bank

डिस होमले शुरु गर्यो इन्टरनेट सेवा

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं – डिस होमले इन्टरनेट सेवा शुरु गरेको छ। डिस मिडिया नेटवर्क लिमिटेडले फाइबर टु दि होम (एफटीटीएच) मार्फत इन्टरनेट सेवा शुरु गरेको हो।

गत माघमा नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट सेवाको अनुमति पाएको डिस मिडियाले शुरुमा काठमाडौं क्षेत्रमा मात्रै इन्टरनेट सेवा शुरु गर्ने बताएको छ ।

कम्पनीका अनुसार सुरुवाती चरणमा भैँसीपाटी, तिनकुने–बानेश्वर र कपन–बौद्ध क्षेत्र गरी तीन स्थानमा सेवा विस्तार गरिएको कम्पनीका जनरल म्यानेजर रमेश सापकोटाले बताए ।

सो कम्पनीले अबको एक महिनाभित्र इन्टरनेट प्रयोगकर्ताको संख्या १२ हजारको हाराहारीमा पुर्‍याउने लक्ष्य लिएको उनले बताए । कम्पनीले यो वर्षभित्र उपत्यकामा रिङरोड बाहिर सेवा विस्तार गरिसक्ने योजनाका साथ काम गरिरहेको उनको भनाई छ ।

नेपाली चिया चाँडै विश्व बजारमा ब्रान्ड बन्नेछ : उदय चापागाइँ

नेपाली चिया चाँडै विश्व बजारमा ब्रान्ड बन्नेछ...

वि.सं.२०८१ वैशाख १५ शनिवार १०:१८

  –नेपालको चिया क्षेत्रमा राजनीति हस्तक्षेप छ । –नीजि क्षेत्रका...

देशभर प्राथमिक तह तृतीय श्रेणीका लागि चार हजार बढी संख्यामा शिक्षक माग

देशभर प्राथमिक तह तृतीय श्रेणीका लागि चार...

वि.सं.२०८१ वैशाख १५ शनिवार १०:११

  शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीमा चार हजार...

चिया दिवस विशेष : चियाको बोट नै नचिनेका विज्ञ देखेर छक्क परेका थिए उदय

चिया दिवस विशेष : चियाको बोट नै...

वि.सं.२०८१ वैशाख १५ शनिवार १०:०६

    चिया क्षेत्र ठहरिएको इलाम पुगेका थिए राष्ट्रिय  चिया...

औषधी व्यवसायीलाई साथ दिन मन्त्रालय सधैं तत्पर : स्वास्थ्यमन्त्री श्रेष्ठ

औषधी व्यवसायीलाई साथ दिन मन्त्रालय सधैं तत्पर...

वि.सं.२०८१ वैशाख १५ शनिवार १०:०२

  हेटौंडा । बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले औषधी व्यवसायीले...

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई सम्मानित

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई...

वि.सं.२०८१ वैशाख १५ शनिवार ०९:५७

  ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९।८० मा सर्वाधिक...

बजेट बनाउँदै राखेप- नेताका नाममा हुने प्रतियोगितालाई बजेट नदिने

बजेट बनाउँदै राखेप- नेताका नाममा हुने प्रतियोगितालाई...

वि.सं.२०८१ वैशाख १५ शनिवार ०९:५०

  आर्थिक वर्ष २०८१/८२ को बजेटमा नेताहरुका नाउँमा आयोजना हुने...