CG Electronics
Ncell NPL
NIMB

एशियन लाइफद्धारा ४ लाख रुपैयाँ दाबी भुक्तानी

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited


काठमाडौं– एशियन लाइफ इन्स्योरेन्सले ४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

कम्पनीले डोल्पा ठूलीभेरी नगरपालिका–८ जुफालका बीमित काली बूढा, डोल्पाकै त्रिपुरा सुन्दरी नगरपालिका–६ का बीमित बुद्धि विटाल र इटहरी २ सुन्सरीका डिल्ली बहादुर पौडेलको मृत्यु बापत दाबी भुक्तानी प्रदान गरिएको हो ।

ठूलीभेरीका बीमित बबढाले एक लाख एक हजारको बीमा गरेका थिए । जसवापत उनका आफ्न्तले १ लाख ५ हजार १ सय ४१ रुपैयाँ प्राप्त गरेका छन् ।

मृतकका आफन्त सुन्दर बूढालाई ठूलीभेरी नगरपालिकाका मेयर गरेशबहादुर शाहीद्वारा दाबी रकम हस्तान्तरण गरिएको एशियन लाइफका डोल्पा उपशाखा इन्चार्ज डिलबहादुर बूढाले बताए ।

यस्तै त्रिपुरा सुन्दरीका बीमित विटालुका आफन्तलाई पनि १ लाख ४ हजार ५ सय ३५ रुपैयाँ हस्तान्तरण गरिएको इन्चार्ज बूढाले बताए ।

मृतक बिटालुले एशियन लाइफमा १ लाख १ हजार रुपैयाँको बीमा गरेका थिए ।

यसैगरी एशियन लाइफको विराटनगर शाखाले पनि बीमितको मृत्यु दाबी भुक्तानी गरेको छ ।

कम्पनीले बीमित डिल्ली बहादुर पौडेलको परिबारलाई २ लाख २४ हजार रुपैयाँ दाबी भुक्तानी गरेको विराटनगर शाखाले जनाएको छ ।

जीवन बीमा गरेका बीमितहरूको निधन भएकाले आफन्तहरूलाई दाबी रकम भुक्तानी गरीएको कम्पनीले जनाएको छ ।

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...