CG Electronics
IME Life
NIMB

१५ अंकले नेप्से बढ्दा पाँच अर्ब ८७ करोडको कारोवार

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED


काठमाडौं । साताको अन्तिम कारोवार दिन पनि नेप्से बढेर नै रोकिएको छ । नेप्से बिहिबार १५ दसमलव ९१ अंकले बढेर २१ सय ९४ दसमलव ४८ बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि तीन दसमलव आठ अंकले बढेर चार सय २१ दसमलव २२ बिन्दुमा चढेको छ । दुई सय आठ वटा कम्पनीहरुको ५० हजार नौ सय ३३ पटकको कारोवारमा एक करोड १७ लाख ६७ हजार चार सय ९२ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर किनबेच हुंदा कारोवार रकम पाँच अर्ब ८७ करोड ४७ लाख आठ हजार दुई सय ७९ रुपैयाँ पुगेको छ ।

नेप्सेमा बिहीबार १२ वटा समुहको कारोवार भएकाछन् । सो मध्ये अन्य समुहको सुचक घटेकाछन् भने बाँकी समुहको सुचक बढेकाछन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १३ दसमलव चार अंकले बढेर १६ सय ६० दसमलव ५५ बिन्दुमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि १० दसमलव ६४ अंकले बढेर १६ सय ७२ दसमालव १९ बिन्दुमा चढेको छ । बिकास बैंक, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् ।

बिहीबार बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको मल्टीपर्पोस फिनान्सको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर एक सय ६५ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको एभरेष्ट बैंकको कन्र्भटेवल प्रिफरेन्सको प्रतिकित्ता सेयर मुल्य तीन दसमलव ८१ प्रतिसतले घटेर सात सय छ रुपैयाँमा कारोवार भएको छ । यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको प्रभु बैंकको प्रतिकित्ता तीन सय ८७ रुपैयाँ अन्तिम मुल्यमा ३१ करोड ७१ लाख ३६ हजार २७ रुपैयाँको सेयर किनबेच भएको छ ।

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२२

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को...

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ...

वि.सं.२०८३ असार ८ सोमवार ०९:१७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘१८औँ कर्पोरेट बिजनेस...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...