CG Electronics
IME Life
NIMB

प्राइम कमर्शियल बैंकले  खुद नाफा लोभलाग्दो पाराले बढायो,  गत आर्थिक वर्षमा ३ अर्ब २५ करोड रुपैयाँ नाफा कमायो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ ।   प्राइम कमर्शियल बैंकले गत आर्थिक वर्षमा ३ अर्ब २५ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा प्राइम बैंकले २ अर्ब २५ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले गत आर्थिक वर्षमा ४४.५६ प्रतिशतले नाफा बढाएको हो बैंकको ब्याज आम्दानी तथा संचालन आम्दानी बढ्दा नाफा बढेको हो । प्राइम बैंकले खुद ब्याज आम्दानी २८.२६ प्रतिशत तथा खुद फि तथा कमिशन आम्दानी ५६.३२ प्रतिशतले बढाएको छ । ब्याज आम्दानीबाट प्राइमले ५ अर्ब ९५ करोड रुपैयाँ कमाएको छ । प्राइम बैंकले सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा २ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ रहेको छ । १६ अर्ब ८ करोड चुक्ता पूँजी रहेको प्राइम बैंकको लाभांश क्षमता १६.६२ प्रतिशत छ । असार मसान्तसम्ममा प्राइम बैंकसँग १ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने कर्जा १ खर्ब ३५ अर्ब रहेको छ । कर्जा निक्षेप अनुपात ७९.६ प्रतिशत छ । इपिएस २० रुपैयाँ रहेको छ । १५.१ प्रतिशत पूँजीकोष अनुपात रहेको प्राइम बैंकको खराब कर्जा अनुपात १.१९ प्रतिशत छ । ७.२१ प्रतिशत बेसरेट रहेको प्राइमको स्प्रेड ४.०९ प्रतिशत छ ।

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२२

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को...

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ...

वि.सं.२०८३ असार ८ सोमवार ०९:१७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘१८औँ कर्पोरेट बिजनेस...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...