CG Electronics
IME Life
NIMB

रिलायन्स लाइफको बीमाशुल्क आर्जन २२ प्रतिशतले बढ्यो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पुस मसान्तसम्ममा एक अर्ब ३५ करोड ६९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीको बीमाशुल्क आर्जन २२ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले एक अर्ब १० करोड ९६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

 

त्यस्तै, बीमालेख धितोमा २८ करोड ७ लाख रुपैयाँ कर्जा लगानी गरी एक करोड २५ लाख रुपैयाँ आम्दानी गरेको छ ।
यस अवधिमा कम्पनीको खुद नाफा पनि ३१.३२ प्रतिशतले बढेर ७ करोड ६० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ५ करोड ७८ लाख रुपैयँ खुद नफा आर्जन गरेको थियो ।

कम्पनीको हालको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १८ करोड १७ लाख रुपैयाँ, बीमा कोषमा ३ अर्ब ३६ करोड ९२ लाख रुपैयाँ रकम रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ २४ पैसा, प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ २० पैसा र मूल्य आम्दानी अनुपात ७७.२० गुणा रहेको छ।
पुससम्ममा कम्पनीले एक लाख ६९ हजार वटा बीमालेख बिक्री गरी एक अर्ब ४४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
यस अवधिमा कम्पनीले ४५४ वटा दाबी वापत ३७ करोड २४ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १० वटा दाबी वापत १८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२२

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को...

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ...

वि.सं.२०८३ असार ८ सोमवार ०९:१७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘१८औँ कर्पोरेट बिजनेस...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...