CG Electronics
IME Life
NIMB

मेरो अटो मोटर र्‍यालीको मुख्य प्रायोजक प्रभु लाइफ इन्स्योरेन्स

NIMB
Himalayan Bank

 

काठमाडौं । ‘मेरो अटो मोटर र्‍याली’को मुख्य प्रायोजक प्रभु लाइफ इन्स्योरेन्स कम्पनी भएको छ । हिजो चैत २८ गते सोमबार मुख्य प्रायोजक सम्बन्धी सम्झौंतामा अटोमोटिभ्स प्रा।लि। र कम्पनीबीच सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा अटो मोटिभ्सका निर्देशक उज्वल घिमिरे र प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका निमित्त कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले हस्ताक्षर गरेका हुन् ।

सम्झौंतासँगै अब र्‍यालीको नाम ‘प्रभु लाइफ इन्स्योरेन्स प्रिजेन्ट्स मेरो अटो मोटर र्‍याली’ रहने छ । आगामी बैशाख ९ गते शुक्रबार विहान काठमाडौंबाट सुरु हुने उक्त र्‍यालीमा ५० भन्दा बढि ४ पाङ्ग्रे सवारीमा १०० भन्दा बढि व्यक्तिहरु सहभागी हुने छन् ।

उक्त र्‍याली काठमाडौं बत्तीसपुतलीबाट सुरु भएर बनेपा, धुलिखेल, भकुन्डेबेसी, नेपालथोक हुँदै मुलकोटमा पुगेर समाप्त हुनेछ । र्‍यालीमा नेपालको अटोमोवाइल, कर्पोरेट, बैकिङ, इन्स्योरेन्स तथा उद्यमीहरुको सहभागीता रहनेछ । ‘

ड्राइभ सेफ नाउ, इन्जोय आफ्टर वाड्स’ ट्यागलाइन सहित आयोजना हुने र्‍यालीमा सडक सुरक्षा र हाइवेमा सुरक्षीत तरिकाले सवारी चलाउने उपायहरु समेत सिक्न सकिन्छ । अटो मोटिभ्स प्रालिले गत वर्षबाट यो र्‍यालीको आयोजना गर्दै आएको छ ।

 

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...