CG Electronics
IME Life
NIMB

सामुहिक बलात्कारमा संलग्नो अझै कारबाही भएन

NIMB
Himalayan Bank

निरंजन साह, जनकपुरधाम । प्रदेश नम्बर दुई सिराहा जिल्ला को सुखिपुर नगरपालिका वडा नम्बर २ मा भएको सामुहिक बलत्कार घटनाका अभियुक्तलाई कारबाहीको माग गरेको छ ।

छठ पर्व खरनाको दिन भएको घटनामा सङ्गलग्न रहेकाहरुलाई करिब दुई हप्ता भन्दा बढि हुन लाग्दा समेत दोसिलाइ कारबाहिको दायरामा ल्याउन नसक्दा स्थानीयले ईलाका प्रहरि कार्यालय पतारिमा नारा जुलुस र हातमा प्ले कार्ड सहित प्रदर्सन गरेका छन।

मानबअधिकारकर्मि सहितको टोलिले सो कार्यालयमा धर्ना दिएको हो । राती घरमै सुतिरहेको अवस्थामा स्थानीय समशुल मिया, इसराफूल मियाँ, छिमेकी गाउँ जगतपुरका सलामत मियाँ र जाकिर मियाँले गाउँकै ३५ वर्षीय महिलामाथि सामुहिक बलात्कार गरेका थियो ।

मुखमा कालोपट्टि बाँधेर आएका उनीहरुले महिलालाई निर्घात कुटपीट गरी बेहोस पारेर पालैपालो बलात्कार गरेको प्रहरी स्रोतले जनाएका छन । प्रहरीका अनुसार घरमा साना दुई नानीहरु मात्र भएको र नाटकका साउण्डले वरपर बोलेको पनि नसुन्ने मौका छोपेर उनीहरुले महिलामाथि करणी गरेका थिए ।

महिलाका श्रीमान वैदेशिक रोजगारीको लागि कतारमा छन् । घटनामा महिलाले प्रतिकार गर्दा हातमा टोकेको दाँतको चिनो र घाउका आधारमा दुईजनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।

बलात्कारमा संलग्नमध्ये समशुल मियाँ र इसराफूल मियाँ नियन्त्रणमा लिएपनि दुईजना अझै फरार रहेका छन् ।इलाका प्रहरी कार्यालय पतारीका प्रमुख प्रहरी निरीक्षक भुषण यादवले अपराधमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको र बाँकी दुई जनाको पनि खोजी भइरहेको बताएको छ ।

यता गाउँलेहरुले भने प्रहरीले अपराधी खोजीमा चासो नदेखाएको गुनासो गरेका छन् । यता, अधिकारकर्मीहरुले घटनाको मुद्दालाई फाष्ट ट्रयाकबाट निर्णय लिनुपर्ने माग गरेका छन् । प्रदेस नम्बर दुईका सरकारले यतिबेला बेटि बचाउ ,बेटि पढाउ भन्ने नारा लगाइरहेका छ्न ।

यो अभियानमा सरकारले करोडौं रकम खर्चेर नायिका रेखा थापा देखि बल्तकार गर्दा प्रहरिलाइ तुरुन्त थाहा हुने र घटना हुन नदिन एप्स मा लगानी गरेका छ्न । तर अहिले पनि न्यायका लागि महिला गुहार गरिरहेका छन । न्याय चाहियो सरकार रु भने कुराले सरकारले यसप्रति चासो लिएर कारबाहीको दायरामा ल्याउन स्थानीयहरुले माग गरेका छ्न ।

यसरि भयो घटना गत कार्तिक २७ गते दिनमा आफ्नो बच्चालाइ लिएर पिडित महिला औसधि लिन डक्टर काहा गइरहेको थियो ।सोही समयमा बाटोमा समशुल मिया र इसराफूल मियाले ूभाउजू कहाँ जानलागनु भो ू भन्ने बोलाएको थियो । तर पनि आफुले केहि जबाफ नफर्काइ गएको पीडित ले बताइन ।

छठ पुजाको उपल्क्षयमा गाउँमा खरना को राती नाटकको आयोजना भएको थियोे । नाटकको लागि ठूलो स्वरमा लाउड स्पिकर बोलिरहेको थियो । राती बित्न लाग्यो जब रातीको १ बज्यो अचानक , घरमा सुतिरहेको अबस्थामा घरमा पसि मुखमा पट्टी बाधेर पालै पालो चार जनाले बलत्कार गरे ,पिडितले बताइन ।

घर नाटक हुने ठाउँ देखि केहि पर मात्र घर रहेको छ । आफू जति कराउँदा पनि चर्को आबाजले बाहिर आबाज नजादा भएभरको सुन , चान्दि सहित नगद समेत लुटेर लगेको दुखेसो पोखिन । साझ खादा दिनको छाक टार्न धौ ( धौ परिरहेको पिडितले न्यायको लागि भौतारिदा पनि न्याय नपाएको बताइन । हाम्रो गरिबको न्याय पाउन सजिलो छैन जस्तो भक्कानिएर रुदै भनिन मलाई न्याय चाहियो रु कहा छ् सरकार रु यो देसमा महिला हुनु अभिसाप हो ।

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...