CG Electronics
IME Life
NIMB

नेपाल चलचित्र कलाकार संघको मतदान सम्पन्न, मतगणना सुरु

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको मतगणना सुरु भएको छ । मतदान आज दिउँसो साढे २ बजेदेखि स्काई दरबारमा सुरु भएको थियो ।

मतदान पश्चात नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदका उम्मेदवार मोहन निरौलाले नेपाली चलचित्र क्षेत्रका कलाकारहरुले अत्याधिक रुपमा इच्छा देखाएर मतदान गरेको यो पहिलो पटक भएको बताएका छन् ।

उनले आफू जित्ने नजित्ने कुरा निर्वाचनको परिणमपछि मात्र थाहा हुने भन्दै आफू जित्ने कुरामा सकारात्मक रहेको बताए ।

यस्तै, उपाध्यक्ष पदका उम्मेदवार कबिता गेलालले आफू निर्वाचित भए नेपालको चलचित्र क्षेत्रमा देखिएका कमि कमजोरीलाई जटाउने प्रयासमा लाग्ने बताईन् ।

यस्तै, कलाकार जयकिसन बस्नेतले कलाकारहरु पीडित भएको भन्दै यो क्षेत्रमा काम गर्ने कतिको लास जलाउन समेत चन्दा उठाउनु पर्ने अवस्था भएकोले यसमा सुधार हुनपर्ने बताए ।

 

 

 

 

 

 

 

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...