CG Electronics
IME Life
Ncell NPL

सानिमा रिलायन्स लाइफका नव नियुक्त सिईओ पाण्डेले कम्पनीका उत्कृष्ट अभिकर्ता तथा एजेन्सीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

काठमाडौं । भर्खरै एकीकृत कारोबार सुरु गरेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका नव नियुक्त सिईओ शिवनाथ पाण्डेले कम्पनीका उत्कृष्ट अभिकर्ता तथा एजेन्सीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

चितवनको सौराहामा आयोजना गरिएको कार्यक्रममा देशैभरिका उत्कृष्ट एजेन्सी तथा अभिकर्ताहरु सहभागी छन् । सिईओ पाण्डेले एकीकृत भावनाका साथ काम गर्न सबैलाई आह्वान गरेका छन् ।

 

कार्यक्रममा डेपुटी सिईओ निराज कँडेल र गणेश चौलागााई, चिफ म्यानेजर गुणराज श्रेष्ठ लगायतका उच्च अधिकारीहरुको उपस्थितिमा देशैभरिका अभिकर्ता तथा एजेन्सीहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा व्यवसाय रणनीतिको सम्बन्धमा पनि छलफल भएको कम्पनीले जनाएको छ ।

 

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन,...

वि.सं.२०८३ वैशाख ९ बुधवार १०:३४

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका...

गर्मीलाई मात दिन सीजी ब्रान्डको ‘मास्टरस्ट्रोक’: नयाँ ‘Frostline’ कुलर लाइनअप सार्वजनिक

गर्मीलाई मात दिन सीजी ब्रान्डको ‘मास्टरस्ट्रोक’: नयाँ...

वि.सं.२०८३ वैशाख ९ बुधवार १०:२८

  काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो ब्रान्ड सिजीले यस वर्षको...

चितवनमा कजारिया रमेश टायल्सको नयाँ शोरुम उद्घाटन

चितवनमा कजारिया रमेश टायल्सको नयाँ शोरुम उद्घाटन

वि.सं.२०८३ वैशाख ८ मंगलवार २३:३४

  चितवन । कजारिया रमेश टायल्स लिमिटेडले नेपालभर आफ्नो विस्तारलाई...

चिरञ्जीवी अधिकारी टेकपाइला इनोभेसनमा एसोसिएट डाइरेक्टर नियुक्त

चिरञ्जीवी अधिकारी टेकपाइला इनोभेसनमा एसोसिएट डाइरेक्टर नियुक्त

वि.सं.२०८३ वैशाख ८ मंगलवार २३:२२

  काठमाडौं । नेपालको सूचना प्रविधि र साइबर सुरक्षाको क्षेत्रका...

राफे इन्टरनेशनल नेपालमा आधिकारिक प्रवेश, नयाँ उत्पादनहरु सार्वजनिक

राफे इन्टरनेशनल नेपालमा आधिकारिक प्रवेश, नयाँ उत्पादनहरु...

वि.सं.२०८३ वैशाख ८ मंगलवार २३:०७

  काठमाडौं । दुवईस्थित राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी)का उत्पादनहरू आधिकारिक...

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...