CG Electronics
IME Life
NIMB

विराटनगरमा पहिचानवादी र सुरक्षाकर्मीबीच झडप, दर्जनौ राउण्ड अश्रुग्यास प्रहार

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

मोरङ । विराटनगरमा शनिबार पहिचानवादी र सुरक्षाकर्मीबीच झडप भएको छ । कोशी प्रदेश नामाकरणको विरोधमा भएको आन्दोलनका क्रममा मृत्यु भएका लिम्बूवान भोलेन्टियर्सका नेता पदम लिम्बू लाजेहाङको शवयात्राका क्रममा विराटनगरको रोडशेष चोकमा झडप भएको हो । यसक्रममा सुरक्षाकर्मीले दर्जनौ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो ।

सरकारले शहीद घोषणा गरेका पदम लिम्बू लाजेहाङको अन्त्येष्टि पूर्व पहिचानवादीले शनिबार धरान, इटहरी हुंदै प्रदेश राजधानी विराटनगरमा श्रद्धाञ्जली सभा आयोजना गर्ने कार्यक्रम तय थियो । शवयात्रा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयतर्फ लैजान खोज्दा सुरक्षाकर्मीले रोकेका थिए । यसक्रममा प्रदर्शनकारीले ढुंगामुढा प्रहार गरेका थिए ।

गत चैत ५ गते विराटनगरमा भएको कोशी प्रदेश नामाकरण विरुद्धको प्रदर्शनका क्रममा पदम घाइते भएका थिए । उनको उपचारको क्रममा वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गत चैत १० गते निधन भएको थियो । लिम्बूको आजै मोरङको बेलबारीमा अन्त्येष्टि गरिदै छ ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...