CG Electronics
IME Life
NIMB

सिटिजन लाइफ इन्स्योरेन्सले विभिन्न विवाह उत्सव लगायतका पर्वहरूमा बीमा पोलिसि उपहार

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

बुटवल । पछिल्लो समय बीमा क्षेत्रमा विभि न्न विवाह उत्सव लगायतका पर्वहरुमा जिन्सी सामान, गरगहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको छ ।

सोही कुरालाई आत्मसाथ गर्दै बुटवल ६, चाँदवारी निवासी सन्तोष खरेलले आफ्नो श्रीमती सिर्जना आचार्यलाई जन्मदिनको अवसर पारेर जिवन बिमा उपहार दिएका छन ।

खरेलले जीवनसंगिनी सिर्जनाको जन्मदिनको विषेश दिन पारेर उपहार स्वरुप रु १ करोड ३० लाखको जिवन बिमा दिएका हुन ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि। फर्साटिकर शाखाबाट जिवन बिमा पोलिसी खरिद गरी जन्म दिनको अवसरमा बिमा हस्तान्तरण गरेका खरेलले महंगा गरगहना तथा अन्य उपभोग्य बस्तुमा गरिने खर्च भन्दा आफू र आफ्ना भावी पुस्ताको लागि समेत उपयोगी हुने गरी जीवन बीमा पोलिसी उपहार दिएको बताउछन ।

उनले खरिद गरेको बिमा पोलिसीमा २० ओटा घातक रोग सुविधा र दुई गुणा बिमांक लाभ सहित थत ५ ओटा अन्य अतिरिक्त सुविधाहरु रहेको शाखाका प्रमुख उत्तम परियारले बताए ।

उनकी श्रीमती सिर्जना आचार्यका अनुसार बिषेश समारोहहरुमा अनावश्यक खर्च गर्नुभन्दा जिवन बिमाले आफ्नो अर्थिक समृद्धिमा सहायता पुर्याउनुका साथै सुरक्षित भविषय निर्माण हुने विश्वास लिएकी छन ।

खरेल आफ्ने जागिरे जिवनबाट अवकास लिएर बिमा अभिकर्ताको रुपमा कार्यरत छन । आफ्नो व्यापार संगसंगै बिमा क्षेत्रमा सफल हुनेगरी अगाढी बढेका उनले आफु र आफ्ना साथी भाई, इस्टमित्रहरुलाई जिवन बिमा गराई सुरक्षीत भविष्यको लागी उचित रकम जम्मा गरी आर्थिक समृद्धि तर्फ लैजान जोड दिने खरेल बताउछन ।

एम डि आर टि ९ःम्च्त्० समेत रहेका उनले आर्थिक समृद्धि र सुरक्षीत तथा अनिवार्य वचतको निम्ति आगामी दिनमा हरेक नेपालीहरु जिवन बिमाको दायरामा आउनुपर्ने बताए ।

एमएडब्लू राइड्स प्रा.लि. द्वारा यामाहा सेल्स स्किल कन्टेस्टका क्षेत्रीय विजेताहरूको घोषणा गर्दै राष्ट्रिय प्रतिस्पर्धाको तयारी सुरु

एमएडब्लू राइड्स प्रा.लि. द्वारा यामाहा सेल्स स्किल...

वि.सं.२०८३ जेठ १७ आइतवार २२:४१

  नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले...

ओमोडा ई५ प्रोको आकर्षक अफर : पहिलो ५० ग्राहकलाई ४९.९९ लाखमै उपलब्ध

ओमोडा ई५ प्रोको आकर्षक अफर : पहिलो...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:५०

  नेपालका लागि ओमोडा एन्ड जेकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले...

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको निष्कर्ष

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको...

वि.सं.२०८३ जेठ १७ आइतवार १२:५६

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि ४० लाख रुपैयाँसम्म बढ्न सक्ने

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि...

वि.सं.२०८३ जेठ १७ आइतवार ११:३८

  सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारी...

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वि.सं.२०८३ जेठ १७ आइतवार १०:१०

६२ वर्षदेखि नेपालको अटोमोबाइल क्षेत्रमा सक्रिय प्रतिष्ठित व्यावसायिक घराना वैद्य...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...