CG Electronics
IME Life
NIMB

निर्माण व्यवसायीद्वारा आन्दोलनको घोषणा : प्रधानमन्त्रीलाई ज्ञापन पत्रदेखि निर्माण उपकरणसहितको प्रदर्शन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौं । नेपाल निमार्ण व्यवसायी महासंघले, आन्दोलनको घोषणा गरेको छ ।

राष्ट्रिय भेला २०८० को निर्णय सार्वजनिक गर्न काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत महासंघले, सरकारविरुद्ध संर्घषका कार्यक्रम घोषणा गरेको हो ।

भोली ८ गते प्रधानमन्त्री विकासे मन्त्रालय तथा मन्त्रीहरुलाई अल्टिमेटमसहितको ज्ञापन पत्र बुझाउने, पर्सी ९ गते प्रदेश महासंघ मार्फत, ७७ जिल्लामार्फत ज्ञापन पत्र बुझाउने र १० गते देखि १३ गतेसम्म विभिन्न राजनीतिक दलका शीर्ष नेतालगायतलाई आफ्ना मागबारे जानकारी गराइने महासंघले जनाएको छ ।

 

त्यस्तै १४ गतेदेखि १५ गतेसम्म प्रधानमन्त्री कार्यालय अगाडिदेखि विभिन्न स्थानमा धर्ना,  १६ गतेदेखि निर्माण उपकरणसहितको व्यापक प्रर्दशन गर्ने महासंघले घोषणा गरेको छ ।

 

राष्ट्रिय भेलाले आफ्ना मागहरु पुरा गराउने उदेश्यका साथ संघर्षको कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय महासंघका महासचिव रोशन दाहालले जानकारी दिए ।

 

निर्माण कार्य सम्पन्न भएका योजनाकोसमेत अरबौ रकम भुक्तानी नहुदा व्यवसायी मारमा परेकोले संर्घषमा उत्रिनु परेको महासचिव रोशन दाहालको दाबी छ ।

 

सबै निमार्ण कार्यको भुक्तानी हुनुपर्ने, नेपाल सरकारबाट जारी म्याद थपको आदेशमा शंसोधन गरी सम्पूर्ण आयोजनाहरुको एकमुष्ट म्याद थप गरिनु पर्ने, अत्याधिक र अप्रत्याशित रुपले भएको मुल्यवृद्धिलाई सम्बोधन हुने गरी मुल्य समाजोजन गर्नु पर्नेलगायतका माग व्यवसायीको छ ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...