CG Electronics
IME Life
NIMB

एनआरएनए कोरियाको निर्वाचन ३० जुलाई ६ बजेबाट,ढुक्कसँग निर्वाचनमा भाग लिन निर्वाचन प्रमुख गंगाराज राईको आग्रह

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

कोरिया,गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) दक्षिण कोरियाको आगामी कार्यकाल २०२३ देखि २०२५ को लागि जुलाई २९ मा अधिवेसन र जुलाई ३० मा नयाँ कार्यसमिति चयनका लागि मतदान गरिने निर्वाचन प्रमुख गंगाराज राईले बताए ।

एनआरएनए कोरियाको निर्वाचन जुलाई ३० आईतवार बिहान ६ बजेबाट शुरु भई बेलुका ३ बजेसम्म हुने निर्वाचन प्रमुख गंगाराज राईले बताए । उक्त निर्वाचनमा ढुक्कसँग सहभागी भई मतदान गर्न निर्वाचन प्रमुख राईले समस्त कोरियावासी नेपालीहरुलाई आग्रह गरेका छन । निर्वाचनका बारेमा बिभिन्न हल्ला
फैलिएपछि राईले अनलाईन मार्फत निर्धारित समयमै निर्वाचन हुने दावी गरेका छन । एनआरएनए कोरियाका सँस्थापक अध्यक्ष,एसिया प्याशिफिक संयोजक एबं एनआरएनए अभियन्ता गंगाराज राईले आफु यो सँस्थाको सँस्थापक नै भएकाले र धेरै ठाऊमा यस्ता निर्वाचन सम्पन्न गराईसकेकाले समस्त कोरियावासी नेपालीहरुलाई ढुक्कसँग अनलाईन निर्वाचनमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेका छन ।


एनआरएनएको अधिवेसनका लागी नेपालबाट प्रमुख अतिथी पर्यटन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरी,अतिथीहरु संविधान सभा सदस्य हरि ढकाल, नेपाली राजदूतावास सिउलका राजदुत ज्योती प्याकुरेल भण्डारी, एनआरएनए आइसिसी अध्यक्ष विनोद कुँवर,जनसवाल रास्ट्रिय दैनिकका सम्पादक रामजी बगाले,एनआरएनए आइसिसीका पदाधिकारीहरु कोरिया आइसकेका छन ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...