CG Electronics
IME Life
Ncell NPL

सेयर बजार दोहोरो अंकले ओरालो

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

८ जेठ, काठमाडौं- सोमबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । बजार १०.५८ अंकले घटेर परिसूचक १६१६.६६ विन्दुमा पुगेको छ । यो दिन १४५ कम्पनीको नौ लाख ८५ हजार कित्ता सेयर ५२ करोड ८६ लाख ७९ हजार रुपैयाँ बढीको सेयर किनबेच भएको छ । कारोबार सुरुदेखि नै आरोलो लाग्दा ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.४९ विन्दुले घटेको छ ।

सुरुदेखि नै ओरालो लागेको बजार अन्तिम समयसम्म ओरालो यो क्रम कायमै रहँदा होटेल र उत्पादन तथा प्रशोधन समूहको परिसूचक उकालो लागेको छ भने अन्य सबै समूहको परिसूचक ओरालो लागेका छन् ।

यो दिन होटेल समूहको परिसूचक १२.७२ र उत्पादन तथा प्रशोधन समूहको परिसूचक २०.६४ विन्दुले उकालो लागेको छ । बैंकिङ समूहको १३.७६, विकास बैंक समूहको परिसूचक ५.६७, जलविद्यूत समूहको १०.१३, वित्त समूहको शून् दशमलव ११ र वित्त समूहको परिसूचक ६५.३६ अंकले घटेको छ ।

कारोबारमा सबै भन्दा बढी नेपाल बैंकको आठ करोड आठ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । यस्तै बैंक अफ काठमाडौंको तीन करोड ५७ लाख, हिमालयन जनरल इन्स्योरेन्सको तीन करोड १५ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:४०

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउने कार्यसँगै...

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श गर्ने

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३६

काठमाडौं । सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र...

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग : पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन आग्रह

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग :...

वि.सं.२०८३ वैशाख १६ बुधवार २३:१०

  काठमाडौं । जेन्जी अगुवा मिराज ढुङ्गाना लगायतको समूहले पेट्रोलियम...

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:२५

काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ...

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ,...

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:०६

  काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न...

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’ बनाउने मन्त्री चौधरीको निर्देशन

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:४३

  काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा...